१० लाख घुस दिने ५ लाख धरौटिमा छुटे
भदौ २८,काठमाण्डाै/अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै कर्मचारीलाई १० लाख घुस दिँदा पक्राउ परेका दुई जना धरौटीमा छुटेका छन् । बुद्ध एकेडेमी आवासीय मावी जोरपाटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छिरिङ वाङ्गेल शेर्पा...