अदालतको बयानका लागि गङ्गामायाले अनशन तोडिन
काठमाण्डाै२९, भदाै/ विगत केही दिनदेखि आमरण अनशनमा रहेकी गङ्गामाया अधिकारीले अनशन तोडेकी छिन् ।एक महिनादेखि औषधि र स्लाइन समेत नलिइकन वीर अस्पतालमा नै आमरण अनशन सुरु गरेकी गङ्गामायाले बुधबारबाट अनशन तोडेकी छिन्...