बुढानिलकण्ठ युथ सोसाइटीको एक महिने सरसफाई कार्यक्रम सम्पन्न

 काठमाडौ , १असोज। बुढानिलकण्ठ युथ सोसाइटीको आयोजना भाद्र ०४ गतेदेखि शुरु भएको १ महिने नगरब्यापी सरसफाइ अभियान समापन भएको छ। बुनपाका कार्यकारी अधिकृत बिश्वराज मरासैनीको प्रमुख आतिथ्यतामा बुनपा -१ स्थित...

संचारकर्मी सुदर्शन बजगाई सम्मानित

काठमाण्डाै ४,असाेज /आशाका किरण मासिक तथा आशाका किरण डट कमका संचालक एवम युवा समाजसेवी आज एक कार्यक्रमका बिच सम्मनित भएका छन । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १५ मा रहेको आत्तरखेल...

हिन्दू परम्पराअनुसार शनिबारदेखि सोह्रश्राद्ध सुरु

 काठमाण्डाै १,असाेज /आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ। सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा...

कार्गो गरेर बैंकहरूले डलर नेपाल ल्याउँदै 

बजारमा अमेरिकी डलर अभाव बढेपछि चार बाणिज्य बैंकले विदेशबाट कार्गो गरेर डलर ल्याउने गृहकार्य थालेका छन् ।आफूले विदेशमा राखेको अमेरिकी डलर कार्गो गरेर नेपाल भित्र्याउने गृहकार्यमा ती बैंक जुटेका हुन्...

महिला संघमा देउवा र सिटौला संयुक्त प्यानलकी उमा रेग्मी विजयी

काठमाडौँ, १ असोज/नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनबाट उमा रेग्मी विजयी भएकी छिन् । सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाको संयुक्त प्यानलबाट चुनावी मैदानमा उत्रिएकी रेग्मीले ९९८ मत ल्याइन् । वरिष्ठ...

महानगरपालिकालाई निर्माण सम्पन्न प्रमाणपत्र दिन समस्या

काठमाडौँ, १ असोज । निर्माण भएका अधिकांश भवन नक्सा विपरीत रहेको हुँदा काठमाडौँ महानगरपालिकालाई निर्माण सम्पन्न प्रमाणपत्र दिन समस्या भएको छ ।कामपाले गत असोजदेखि निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गरेसँगै प्रमाणपत्र...

स्वास्थ्य बीमा लागू गर्ने सञ्चय कोषको तयारी

काठमाडौं, १ असोज/ कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको हितलाई ध्यानमा राखेर यसै आर्थिक वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ ।सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत गरेर बृहत्तर स्वास्थ्य बीमा कार्यक्रम...

निःशुल्क उपचारका लागि अस्पताल तोकिए

काठमाण्डौ, ३१ भदौ / सरकारले ८ रोगको निःशुल्क उपचार गर्नका लागि अस्पतालहरु निर्धारण गरेको छ ।मुटु रोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको निःशुल्क उपचारका...

इन्द्र दहमा भक्तजनको विशेष घुइँचो

काठमाण्डौ, ३१ भदौ । काठमाण्डौको उत्तर–पश्चिममा रहेको इन्द्र दहमा स्नान गर्नका लागि भक्तजनको शुक्रबार विशेष घुइँचो लागेको छ ।प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन त्यहाँ स्नानका लागि भक्तजनको मेला लाग्ने...

अब नेपालमै विदेशी सिमकार्ड सुविधा

काठमाडौँ, ३१ भदौ -कामका लागि विदेश जाँदै हुनुहुन्छ ? हो भने अब पुग्नेबित्तिकै परिवारसँग कसरी सम्पर्क गर्ने भन्ने चिन्ता नलिए हुन्छ। गन्तव्य मुलुक पुगेर तपाई एयरपोर्टबाटै फोन गर्नसक्नुहुन्छ। त्यो पनि...