राजधानीका विद्यालयमा बम विष्फोट,शंकास्पद १ ब्यक्ती पक्राउ
काठमाडौं, ४ असोज । राजधानीका विभिन्न विद्यालयमा मंगलबार बिहानै बम बिष्फोट भएको थीयाे । प्रहरीका अनुसार बम बिष्फोट भएका स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रको पर्चा भेटिएको छ ।राजधानीको...