प्रचण्ड र मोदीलाई ओलीको चुनौतिः गीता र बाइवल सवैले मान्दैनन् भने संविधान कसरी सर्वस्वीकार्य हुन्छ ?
सोमबार ०३, असोज २०७३/भगवान शिव सर्वस्वीकार्य हुन सकेका छैनन् भने नेपालको संविधान सर्वस्वीकार्य बनाउ भन्नुको तात्पर्य के हो ?’ मोदीलाई प्रश्न गर्दै ओलीले भने ‘यो नितान्त नेपालको आन्तरिक मामिला हो,...