यौन सम्पर्क गर्न लाग्दा केही समयका लागी मात्र लिङ्ग उत्तेजित हुन्छ । के गर्ने होला ?
म ३१ वर्षीय विवाहित पुरुष हुँ । मैले लगातार १५ वर्षदेखि ६ महिनाअघिसम्म हस्तमैथुन गर्दै आएको थिएँ । मेरो विवाह भएको तीन महिना भयो । यौनसम्पर्क गर्न लाग्दा मेरो लिङ्ग...