‘गृहमन्त्रीज्यू विधुवा तपाईकी पत्नी होइन, हामी भएका हौ’

शनिबार ०८, असोज २०७३/काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिले टीकापुर नरसंहारका अभियुक्तहरुलाई माफी दिन मुद्दा फिर्ताको तयारी थालेका बेला पीडित परिवारले भने कडा आपत्ति जनाएका छन्...

नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाउने

काठमाडौं, असोज ८ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाउने भएको छ । प्राधिकरणले नेपालको चाडपर्वलाई लक्ष्यित गरेर लोडसेडिङ घटाउन लागेको हो । उक्त अवधिमा प्राधिकरणले दैनिक २ घन्टा मात्र लोडसेडिङ...

प्राचीन गुरु नानक मठ संरक्षणको अभावमा

काठमाण्डौ, ८ असोज । बालाजुस्थित ‘प्राचीन उदासीन गुरु नानक मठ’ संरक्षणको अभावमा सङ्कटमा परेको छ । करिब ५०० वर्षअगाडि ब्रह्महरि उदासीनले स्थापना गरेको धार्मिक सम्पदा अहिले जीर्ण बन्दै गएको छ...

टीकापुर घटनाको मुद्दा फिर्ता प्रकरणको बिरोधमा सिंगो प्रहरी संगठन, गृहमन्त्री निधी पछाडि हटे

काठमाडौँ, ८ असोज - टीकापुर मुद्दा फिर्ता प्रकरणको विरोधमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित सिंगो प्रहरी संगठन उभिएपछि उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि पछाडि हटेका छन्।राजधानीमा शुक्रबार मन्त्री निधिले टीकापुर हत्यामा...

किरात धर्मदर्शनका प्रबर्द्धक महागुरु फाल्गुनन्द शव्दचित्रमा

राष्ट्रिय विभूति, किरात धर्मदर्शनका प्रथप्रदर्शक, अहिंसाका पूजारी, प्रवद्र्धक, मानव कल्याण र विश्व शान्तिका पक्षधर, सन्त, साधक तथा दार्शनिक महागुरु फाल्गुनन्द लिङ्देनको जन्म बि.स. १९४२ को कार्तिक २५ गते आइतबारका दिन...

निर्वाचन आयोगले ११ दलको दर्ता खारेजी ८१लाइ जरीवाना

 काठमाडौं,०७,असाेज / शुक्रबार बसेको निर्वाचन आयोगको बैठकले ११ दलको दर्ता खारेज गरेको छ ।निर्वाचन आयोगले नव नेपाल निर्माण पार्टी, जनयुनिटी को–अपरेटिभ पार्टी नेपाल, तराई मधेश हिमाल एकता पार्टी, हरियाली नेपाल...

 हराएको भनिएको लाेकमान नीयुक्ती फाइल सरकारले सर्वोच्च पठायो

 असोज ७,काठमाडौं /अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति फाइल मन्त्रिपरिषदको कार्यलयमा भेटिएपछि सर्वाेच्च अदालतमा पेश गरिएको छ ।यसअघि तीनपटक भन्दा बढी माग गर्दा पनि पठाएको थिएन ।...

रेडियो भत्काइएकोमा चौतर्फी विरोध

आश्विन ७, २०७३- सामुदायिक रेडियो धादिङ र हिंसापीडित महिलाहरुको आश्रयस्थल ‘स्नेह हाउस’ भत्काइएकोमा सदरमुकाममा विरोध जनाइएको छ ।शुक्रबार बिहान करिब ४ बजे जिल्ला वन कार्यालयले छापामार शैलीमा डोजर लगाई भवन,...

ग्याङफाइट गर्ने ७ युवती प्रहरीको फन्दामा

असोज ६,ललितपुर/मदिरा सेवन गरी ग्याङफाइट गर्ने ७ युवती पक्राउ परेका छन् । बालकुमारीस्थित गुड विल डान्स बारमा मदिरा सेवन गरी छुट्टाछुट्टै समूह बनाई ग्याङफाइट गर्ने युवतीहरुलाई बुधबार राती ललितपुर प्रहरी...

लोकमानका बारे संसद्मा छलफल गर्नु हुदैन भन्नु गलत मानसिकता हाे-स्वास्थ्य मन्त्री थापा

 असोज ६,भरतपुर/स्वास्थ्य मन्त्री गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त र आयुक्तका विषयमा संसद्मा छलफल गर्नु हुँदैन भन्ने मानसिकता गलत भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहिबार...