‘गृहमन्त्रीज्यू विधुवा तपाईकी पत्नी होइन, हामी भएका हौ’
शनिबार ०८, असोज २०७३/काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिले टीकापुर नरसंहारका अभियुक्तहरुलाई माफी दिन मुद्दा फिर्ताको तयारी थालेका बेला पीडित परिवारले भने कडा आपत्ति जनाएका छन्...