एनआईसी एशिया लघुवित्तको आईपीओ बाँडफाँड, साढे ४६ हजारले २० कित्ता पाए
काठमाण्डाै२०असार०७७/ एनआईसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँड भएको छ । लघुवित्तको आईपिओ बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । लघुवित्तको आइपीओमा आवेदन गर्ने सबै आवेदकले न्युनतम...