पचली भैरवसँग खड्ग साट्दै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, १० असोज / सरकारले संस्कृति र परम्परालाई वास्ता नगरेको भन्दै पचली भैरवको जात्राको दर्शन र पूजाआजा गर्न तथा खड्ग साट्न यस वर्ष आयोजकहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई निमन्त्रणा गरेका छन्...

आगो थिए,आगो थिएन- विजय तिमिल्सिना

[caption id="attachment_6676" align="aligncenter" width="226"]  विजय तिमिल्सिना[/caption]एउटा करायो जङियो टेबल ठोक्यो तिमीहरुलाई ठुला लागेका मान्छे कि पोस्ट भेदभाव गर्छौ किन तिमीलाई लाग्छ निस्चित केही छ ? गराउनु पर्छ अजम्बरीको छ र...

छिटो गर्भ रहन अपनाउनुस् यी ५ पोजिशन

कसैै महिलामा गर्भ छिट्टै हुन्छ भने कसैमा केही खरावीका कारण धेरै सुस्त तरिकाले हुन्छ । यसका धेरै कारण छन्, जसरी स्पर्मको कमी वा पर्याप्त संख्यामा स्पर्म नहुन वा स्पर्मका अंडाअणु...

पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप त्रिशुलीमा खस्यो, ४जना वेपत्ता

चितवन, ९ असोज / पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी त्रिसुलीमा बेपत्ता भएको छ ।घिमिरे चढेको ना १३ च १३५१ चढेको गाडी चितवनको दाह्रोचौकस्थित घोप्टेभिरबाट आइतबार साँझ ४ बजे खसेर...

गजल- चाहियो-परिवर्तन देवकोटा

[caption id="attachment_7829" align="aligncenter" width="226"] परिवर्तन देवकोटा[/caption]चाहियो हामीलाई सुस्ता र कालापानी चाहियोपुरीएर रहेका एकएक खनिज खानी चाहियोआफ्नै देशमा पसिना बगाउन चाहेका छौँ सरकार अब हामीलाई विशेष लगानी चाहियोलुला लंगडाको निम्ति आवाज बुलन्द...

रातो मच्छिन्द्रनाथ  मन्दिरमा भेटियो असर्फी र चाँदीका सिक्का

काठमाडौँ , ९ असोज । बुङमतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिर जीर्णेद्धारका क्रममा मन्दिर मुनि नवरत्न, असर्फी र चाँदीका सिक्का पाइएको छ ।सुनको पद्यमाणि लोकेश्वरकोे मूर्ती पनि सोही स्थानमा पाइएको छ ।...

बडादसैँको टीका साइत असोज २५ गते ८ः४५ बजे शुभ

काठमाडौँ, ९ असोज – नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँको साइत सार्वजनिक गरेको छ ।यसवर्ष असोज १५ गते शनिबारबाट नवरात्र अर्थात् दसैँ सुरु हुँदैछ । सो दिन बिहान ८ः३५...

राजधानीका घरहरू ९० प्रतिशत  भवनसंहिता विपरित

काठमाडौं, ९ असोज । सरकारले घर निर्माणका लागि राष्ट्रिय भवनसंहिता लागू गरे पनि राजधानी काठमाडौंमा नै ९० प्रतिशत घर मापदण्ड विपरीत पाइएका छन् ।भूकम्प गएको १७ महिनाको अवधिमा पनि भवनसंहिता प्रधावकारी...

स्थानीय चुनाव १२ वर्षमा ११ पटक स्थगित

काठमाडौं, ९ असोज । राजनीतिक दलहरूले ०६० यता १० पटक स्थानीय निकायको निर्वाचन गर्न लिखित प्रतिबद्धता जनाएका छन् । तर, अहिलेसम्म चुनाव गराउन असफल भएका छन् ।दलीय सहमतिबाहेक अन्तरिम संविधान...

यती एयरलाइन्सको विमान भैरहवामा दुर्घटना, सबै यात्रु सकुशल

आश्विन ८, २०७३- शनिबार यती एयरलाइन्सको विमान भैरहवामा अवतरणको क्रममा दुर्घटना भएको छ । २९ जना लिएर काठमाडौंबाट भैरहवा उडेको उक्त विमान भैरहवा विमानस्थलमा अवतरण गरेपछि रनवेबाट २५० मिटर चिप्लिएर...