बुवाको साथीबाट एघारा बर्षिया बालिका बलात्कृत
काठमाडौं, १३ असोज । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नबिन भन्ने घनश्याम अर्याललाई पेप्सीकोलाबाट पक्राउ गरेको छ ।काठमाडौ महानगरपालिका–३ बाँसबारी बस्ने खोटाङ घर भएका २६ वर्षीय घनश्याम अर्यालले सिन्धुपाल्चोक स्याउले–८...