बोर्डोलोई ट्रफी उपाधी थ्री स्टारलाइ,विमल घर्ती मगरले गरे निर्णायक गाेल

काठमाडौँ, १५ असोज/ नेपालको थ्रीस्टार क्लबले भारतको गुवाहाटीमा भएको ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधि  जीतेकाे छ  शुक्रबार राती भएकाे खेलमा अतिरिक्त समयको आठौँ मिनेटमा विमल घर्ती मगरले...

आजबाट नबरात्री सुभारम्भ, घरघरमा जमरा राखिदै

काठमाडौं, १५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडा दसैँ आजदेखि सुरु भएको छ ।यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ । बडा...

 नेपाल अहीले पनी हिन्दु राज्य नै होः सभापति शेरबहादुर देउवा

काठमाडौं, १४ असोज / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अाज एक समाराेहमा संविधानमा धर्मनिरपेक्षतालाई स्वीकार गरिए पनि नेपाल हिन्दुराज्य भएको बताएका छन्।एक धार्मिक संस्थाको स्मारिका विमोचन कार्यक्रममा शुक्रबार डेढ घण्टा...

प्रहरीले राजनीतिक दबाबमा काम गर्नुहुन्नः प्रहरी महानिरीक्षक अर्याल

भीमदत्तनगर, असोज १४ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले राजनीतिक दबाबमा प्रहरीले काम गर्न नहुने बताएका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा यहाँ आज आयोजित शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका...

लोकमान र प्रधानमन्त्री मिलेर सर्बोच्च अदालतलाईनै छक्याउँदै

काठमाडौं, १४ असोज । अख्तियारको प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग सम्बन्धित मुद्दाको म्याद प्रधानमन्त्री प्रचण्डलाई बुझाउन हम्मेहम्मे परिरहेको छ । यसैगरी प्रमुख आयुक्त कार्कीलाई पनि बिहीबारसम्म बुझाउन सकिएको छैन् ।प्रधानमन्त्री दाहालको...

भारत–पाकिस्तान युध्दकाे तयारी सीमाका बस्ती खाली गराइयो, स्कुलहरु बन्द

 काठमाडौं१४, असोज । भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ । दुई मुलुकबीच युद्धको तयारी भइरहेको संकेत देखा परेको विश्लेषकहरुको भनाइ छ ।भारतले पाकिस्तानसँग सीमा जोडिएका क्षेत्रमा कयौं बस्ती खाली...

टेलिकमको दसैं अफर– ४० रुपैयाँमा ५ सय एमबी डाटा

काठमाण्डाै १३,असाेज/नेपाल टेलिकमले दसैं–तिहार तथा छठको अवसरमा ४० रुपैयाँमा ५ सय मेगाबाइट (एमबी) डाटा चलाउन दिने भएको छ । कम्पनीले चार्डपर्वलाई लक्षित गरि ल्याएको ‘नाइट डाटा अफर’मा सहभागी भई उपभोक्ताले...

नेपाल पाकिस्तानको पक्षमा, भारतलाई लाग्याे झट्का

काठमाडौं, १३ असोज/ पाकिस्तानमा आयोजना हुन लागेको आसन्न १९ औं सार्क शिखर सम्मेलन बहिस्कार गर्ने भारतीय नेतृत्वको प्रयासलाई नेपालले विफल पारिदिएको छ । भारतले पाकिस्तानलाई आतंकवादीहरुको केन्द्रका रुपमा आरोप लगाउँदै...

त्रिशूली नदीमा गाडी भेटियो, पूर्वगृहमन्त्री घिमिरेको हुनसक्ने अनुमान

काठमाडौं, १३ असोज । पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप त्रीशुली नदीमा दुर्घटना भयकाेथीयाे तीन दीन  पछी परिचालित भएको नेपाली गोताखोरले त्रिशूली नदीमा गाडी फेला पारेको छ।चितवन प्रहरी प्रमुख एसपी वसन्त...

लागूऔषध तस्करीमा पूर्वसभासद् तानिए

काठमाडौं, १३ असोज /औषधि बनाउन आयात गरिएको प्रिकर्सर रसायन (सिउडोइफेड्रिन) अन्तर्राष्ट्रिय लागुऔषध कारोबारीलाई बिक्री गरेको आरोपमा पूर्वसभासद् मधुसुदन अग्रवाल छानबिनमा तानिएका छन् ।अनुसन्धानको क्रममा अग्रवालद्वारा सञ्चालित एसआर फर्मास्युटिकल्स तथा टौरस...