प्रचण्ड यसकारण सबै भन्दा राष्ट्रघाती प्रधानमन्त्री सावित भएः डा. सुरेन्द्र केसी
काठमाडौं १७ असोज । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा भएका सम्झौताहरु आपक्ति जनक छन् । यसले विदेशी रिझाउने काम मात्रै गरेको छ त्यसमा पनि भारतलाई रिझाउने भरमग्दुर प्रयास गरिएको छ ।...