दसैंको मुखमा काँग्रेसबाट ७ राज्यमन्त्री थपिँदै, काे काे परे लीस्टमा ?

काठमाण्डाै, १६ असोज/ नेपाली कांग्रेसले आफ्ना तर्फबाट भोलिसम्म ७ राज्यमन्त्री सरकारमा पठाउने भएको छ ।सरकार गठन भएको झण्डै दुई महिनापछि कांग्रेसले पाएका १५ मन्त्रालयमध्ये ७ मन्त्रालयमा राज्यमन्त्री पठाउने तयारी गरेको...

हिमानीको ४०अाै जन्मदिनमा सगै नाचे पूर्वयुवराज पारस शाह

काठमाडौं, १६ असोज । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी छमछमी नाच्दा पाहुनाहरु हेरेको हेर्यै भए । हिमानीको ४० औं जन्मदिन बनाउन सोल्टी होटलको अति विशिष्ट कक्षमा गत शुक्रबार राति...

सर्वसाधारणलाई आजबाट नयाँ नोट

काठमाडौं, १६ असोज । केन्द्रीय बैंकले सर्वसाधारणका लागि आइतबार (आज) बाट नयाँ नोट वितरण सुरु गरेको छ । नयाँ नोट वितरणका लागि नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीले ९...

पहीलाे पटक च्यासल क्लब ए डिभिजनमा , सामाजिक युथ रेलिगेसनमा

काठमाडौं,१६ असोज /च्यासल युथ क्लब ए डिभिजनमा बढुवा भएको छ । शहिद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा रानी पोखरी कर्नर टिम आरसिटीलाई २–१ ले हराएपछि च्यासलले...

चीनले रोक्यो ब्रहमपुत्र नदि भारतमा पानीकाे संकट पर्ने

 काठमाण्डाै १५, असोज /उरी हमलालाई लिएर भारत–पाकिस्तानको तनाव बढेको बेलमा चीनले भारतलाई थप समस्यामा पारेको छ।चिनले तिब्बतको ब्रहमपुत्रको सहायक नदीको पानि रोकेको छ । समाचार एजेन्सिहरुका अनुसार उसले विद्युत परियोजना निर्माणका...

‘ एमालेकै कारण संविधान कार्यान्वयन हुन सकेन’- रामचन्द्र पौडेल

काठमाडौं,१५ असोज/नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र मधेसवादी दलको काराण संविधान कार्यान्वयन हुन नसकेको बताएका छन् ।नेपाल प्रेस युनियन काठमाडौं जिल्ला शाखाले शनिबार गरेको कार्यक्रममा नेता पाैडेलले भने...

दशैंमा इन्धन अभाव हुन नदिन थप ६ हजार किलोलिटर आयात

काठमाडौं,१५ असाेज / नेपाल अयाल निगमले दशैंमा इन्धन अभाव हनु नदिन थप ६ हजार किलोलिटर इन्धन आयात गरेको छ ।चाडपर्वको समयममा बजारमा इन्धन अभाग हुन सक्ने भन्दै निगमले आपूर्ति व्यवस्था...

बुवाको साथीबाट एघारा बर्षिया बालिका बलात्कृत

काठमाडौं, १३ असोज । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नबिन भन्ने घनश्याम अर्याललाई पेप्सीकोलाबाट पक्राउ गरेको छ ।काठमाडौ महानगरपालिका–३ बाँसबारी बस्ने खोटाङ घर भएका २६ वर्षीय घनश्याम अर्यालले सिन्धुपाल्चोक स्याउले–८...

कीन बढ्छ युरिक यसिड ?

थुप्रै कारणले शरीरमा युरिक एसिडको स्तर बढ्ने गर्न सक्छ । त्यस मध्ये वंशानुगत कारण देखि उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, रक्सीको सेवन, पिसाब बढी लगाउने औषधिको प्रयोग जस्ता थुप्रै कारणले...

भारत,पाकीस्तान तनाब बढदाे, १९ सार्क सम्मेलन स्थगित

काठमाण्डौ, १५ असोज । पाकिस्तानले आगामी कात्तिक २४ र २५ गते गर्ने तय भएको १९ औं दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन गर्ने पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ...