१२ औं दिनपछि दशैसम्मको लागि भन्दै डा. गोविन्द केसीको अनसन स्थगित
काठमाडौं २२ असोज | स्वास्थ्य क्षेत्र र चिकित्साशिक्षामा सुधारको माग राखेर १२ दिन देखि अनसनमा रहेका डाक्टर केसीले दशैँको अवधिभरलाई आफ्नो अनसन स्थगित गरेका छन्। शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी...