जीवित देवी कुमारीबाट तलेजु भवानीको दर्शन
काठमाडौँ२५,असाेज । काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको मन्दिरमा सोमबार राति जीवित देवी कुमारीलाई दर्शन गराइएको छ । परापूर्वकालदेखि नै नवमीको मध्यरातमा कुमारीलाई भवानीको पूजा गराउने प्रचलन छ । मन्दिरबाट भवानीको मूर्ति...