हत्या प्रकरण /चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत

काठमाडौँ, ३० भदौ / काठमाडौँ महानगरपालिका ३२ तीनकुनेस्थित गैह्रीगाउँमा गए राति हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ । तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले...

काठमाडौँको तीनकुनेमा चार जनाको हत्या भएको अवस्थामा शव फेला

काठमाडौँ, ३० भदौ /काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा चार जनाको हत्या भएको अवस्थामा शव फेला परेको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं  २९ भदौ २०८०। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य...

तीजमा पशुपतिनाथका चार स्थानबाट दर्शनको व्यवस्था

काठमाडौँ, २९ भदौ / हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने...

पाटन हाई स्कूलले मनायो शतवार्षिकी

ललितपुर, २९ भदौ : ललितपुरको पाटनढोकास्थित पाटन हाई स्कूलको शतवार्षिकी भव्यरुपमा मनाएको छ । स्कूलले शुक्रबार पाटनको अशोक हलमा आयोजित एक समारोहमा १०० औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रम कूल...

मिस एण्ड मिसेस २०८० को ट्यालेन्ट राउन्ड भोलि हुँदै

काठमाडौं २९भाद्र । स्पार्कल इन्टरटेनमेन्ट आयोजनामा ‘मिस एण्ड मिसेस युनिभर्सल २०८०’ को दोस्रो सिजनको अडिशन सके लगतै यहि भाद्र ३० गते ट्यालेन्ट राउन्ड हुने भएको छ । मिस एण्ड मिसेस...

कोलमतेश्वर धाम र लक्ष्मी सहित हयग्रीव मन्दिर

 प्रतिभा भट्टराई/  बागमती नदीको तटमा रहेका अनेकौं तीर्थहरू मध्ये कागेश्वरी मनहरा नगरपालिकाको वडा नं ४ मा रहेको प्राचिन मन्दिर कोलमतेश्वर धाम पनि एक हो। बाराही अर्थात कोलमतीका ईश्वर भएका हुनाले...

एसियन महिला ह्यान्डबल का प्रशिक्षकहरु सम्मानीत

पोखरा, रास्ट्रिय खेलकुद परिषद काे एकमात्र महिला प्रशिक्षक ,तथा उन्नाइसौं एसियाली महिला ह्यान्डबलकाे प्रशिक्षक विन्दा थापा र दिपक बाेहरा लाई उमन्स क्लवले सम्मान गरेकाे हाे। महिला शशक्तिकरणका लागि मात्रै नभएर...

गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने

काठमाडौँ, २९ साउन : काठमाडौँको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाले आज एक सूचना प्रकाशित गरी देशव्यापी फैलिएको आँखा रोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर...

आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर–प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव...