धार्मीक र आयुर्वेदिक महत्व बुझेपछि रुद्राक्षको माग ह्वातै बढ्याे
बेनी (म्याग्दी), १ कात्तिक । हिन्दूहरुको धार्मिक आस्थाका रुपमा रहेको रुद्राक्षले अलौकिक शक्ति प्रदान गर्नुका साथै आयुर्वेदिक औषधिमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने थाहा पाएपछि यसको माग बढ्दै जान थालेको...