महाअभियोग प्रस्ताव दर्ता गर्दा काँग्रेसलाई गुमराह राखीयाे: कोइराला
गुल्मी, ८ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काँग्रेसलाई गुमराहमा राखेर हतार हतारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको बताएका...