भाइटीकाको साइत ११ बजेर ५२ मिनेटमा
कात्तिक १०, २०७३ काठमाडौं / नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १६ गते मङ्गलबार मध्याह्न ११ बजेर ५२ मिनेट जुरेको छ। समितिको सोमबारको बैठकले सो निर्णय...
Nepali online news portal site
Nepali online news portal site