दिपावलीमा यि सात ठाउँमा दिप जलाउदा, घरमा लक्ष्मी माताकाे अनुकम्पा रहनेछ
हरेक मानिसको चाहाना हुन्छ, सधै उसको घरमा लक्ष्मीको वास होस् आर्थिक स्थिती राम्रो होस्, व्यक्ति सबै सुख भोग गरौं । यसैले दिपावलीमा लक्ष्मीको विशेष पुजा गर्नु आवश्क हुन्छ ।विविध धर्मशास्त्रहरुमा...