बंगलादेशमा १० वटा हिन्दु मन्दिरमाथि हमला

काठमाण्डाै१६ कात्तिक/ बंगलादेशमा एक व्यक्तिले फेसबुकमा गरेको इस्लामविरोधी पोस्टका कारण बढेको तनावपछि केही हिन्दु मन्दिरहरुमा तोडफोड भएको छ ।बीबीसीले जनाए अनुसार बंगलादेशको ब्राह्मणबरिया जिल्लाको नासिरनगरमा उपद्रो मच्चाउने एउटा समूहले हिन्दुहरुको...

गिरानचौरकाे सुन्दर बस्तीकाे किन रिस गर्छन अाङकाजी ?

 काठमाडौँ१५,कार्तीक / सिन्धुपाल्चोकको गिरानचौरमा कलाकार धुर्मुस-सुन्तलीले बनाएका बस्तीमा बाख्रा पनि बाँध्न नमिल्ने संघीय समाजवादी फोरम नेपालका नेता आङकाजी शेर्पाको आरोप छ। आदिबासी तथा जनजाति नेता समेत रहेका आङकाजीले धुर्मुस-सुन्तली फाउन्डेसनको...

भारतीय राष्ट्रपति आउँदा काठमाडाैंका कुन सडक कति बेला व्यस्त हुने,हेराै यस्तो छ तालिका

काठमाडौं १५ कार्तिक/ सर्वसाधरणलाई आग्रह गरेको छ । ट्राफिक प्रहरीले तीन दिन सम्म भारतीय राष्ट्रपति मुखर्जीका लागि प्रयोग हुने सडक र त्यसको समय समेत सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीले...

भारतीय राष्ट्रपतिको भ्रमणमा यसरी हुँदैछ विरोध प्रदर्शन, कसले गर्यो हिम्मत ? नारा लाग्यो– ‘मुखर्जीको सम्मान, देशको अपमान’

काठमाडौं, १५ कार्तिक/ विप्लव निकटको नेपाल कम्यूनिष्ट पार्टी माओवादीले आज भारतीय राष्ट«पति प्रवण मुखर्जीको आसन्न नेपाल भ्रमणमा सरकारको राष्ट्रिय बिदा दिने निर्णय विरुद्ध विरोध र्‍याली निकाल्ने जनाएको छ ।माओवादीको सवस...

पर्साको विभिन्न ठाउँमा आगलागी लाखौँको धनमाल जलेर नष्ट

पर्सा१५, कात्तिक । पर्साको विभिन्न तीन ठाउँमा आज बिहान आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ ।लक्ष्मीपूजाका लागि बालिएको दियोबाट पर्साको हपुर गाविसमा र विद्युत्को तार सर्ट भई वीरगन्ज...

अाजबाट नेपाल संवत् ११३७ र म्हः (आत्म) पूजा

काठमाडौं, १५ कात्तिक/नेपाल संवत् ११३७ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ ९इ...

आज गाई, गोरु र गोवर्द्धन पूजा

काठमाण्डाै१५,कार्तीक / यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध...

राष्ट्रपतिद्वारा नेपाल संवत् ११३७ को शुभकामना

काठमाडौँ१४, कात्तिक / राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११३७ को अवसरमा दिनुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि...

राष्ट्रपति मुखर्जीको पोखरा घुम्ने कार्यक्रम स्थगित

काठमाडौ १४ कात्तिक/भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पोखराका पर्यटकीस्थल घुमाउने पोखरेलीको चाहना अधूरो रहने भएको छ । मुखर्जी १७ देखि १९ कात्तिकसम्म हुने नेपालको राजकीय भ्रमण सिलसिलामा अन्तिम दिन पोखरा आउने...

पशुपतिनाथमा भारतीय राष्ट्रपतिको विशेष पूजाको तयारी

काठमाडौँ१४,कार्तीक/पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विशेष पूजाको तयारी हुँदैछ ।कात्तिक १८ गते बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने जानकारी प्राप्त भएअनुसार तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका...