रेडपान्डाको छाला तस्करी पक्राउ
काठमाडौं२०,कार्तीक/केही समयदेखि दुर्लभ वन्यजन्तु रेडपान्डाको अङ्गप्रत्यङको चोरी सिकारी बढेको छ। हिजाे शुक्रबारमात्र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले रेडपाण्डाको छालासहित सोलुखुम्बु टाक्सिन्दु गाविस बडा नम्वर १ बस्ने २० वर्षीय नविन राईलाई...