काङ्ग्रेस नेतृ मृदुला कोइराला र गभर्नरको मिलेमतोमा २१ लाख राजस्व छली गरेर सर्वसाधारणको घर कब्जा
काठमाण्डाै२६,कार्तीक /नेपाल जस्तो देशमा सत्ताको दुरुपयोग हुनु ठूलो कुरा होइन तर देश र जनताको लागि सेवा गर्छु भनेर राजनितीमा होमिएका मानिसलेनै सत्ताको दुरुपयोग गरेपछी के होला ? ठिक त्यस्तै गरेकी...