भूकम्पपछि पहिलो पटक मुलुककै पुरातात्त्विक बौद्ध महाचैत्यको पुननिर्माण सम्पन्न
काठमडौँ, २८ कार्तिक / गत वर्षको भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ महाचैत्यको पुनर्निर्माण सकिएको छ । यो भूकम्पपछि पुनर्निर्माण सम्पन्न मुलुककै पहिलो पुरातात्त्विक सम्पदा बनेको छ । अघिल्लो वैशाख १२ गतेको भूकम्पले...