अाज विश्व मधुमेह दिवस मनाईंदै, नेपालमा १० लाख मानिस पीडित

काठमाडौं२९, कात्तिक / आज(सोमबार) विश्व मधुमेह दिवस । मधुमेहबाट हुने समस्याबाट बचौं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।यस अवसरमा मेट्रो काठमाडौं हस्पिटलले आज मधुमेहबारे जानकारी...

अर्याललाई हटाएर भण्डारी वा शाहलाई आईजीपी बनाउने समझदारी

काठमाडौं, २९ कात्तिक/प्रहरी नियमावली संशोधन गरी प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याललाई हटाउन सत्ता साझेदार दलको शीर्ष नेतृत्व लागेको छ । कांग्रेस र माओवादी केन्द्र नेतृत्व तहमा अर्याललाई हटाएर उत्तराधिकारीका रूपमा...

नेपालमा बाहिरबाटै भित्रियो करोडौं भारु  

काठमाडौं२९,कार्तीक/ भारत सरकारले हजार र पाचसय दरका नाेट लाइ प्रतीबन्ध लगाएपछि अहीले  नेपालमा पाचसय र हजार दरका भरती नाेट हरू छ्यास छ्यास देखीन थालेकाे र तर ती नाेट हाल एकाएक कसरी...

भारतीय नोटमा किन प्रयोग भयो नेपाली भाषा ?

काठमाडौं२९,कात्तिक/ नेपालमा हिन्दी भाषालाई संविधानमा सूचीकृत गर्ने कि नगर्ने भनेर विवाद चलिरहेको समयमा भारतीय रिजर्भ बैंकले भने आफ्नो नयाँ नोटमा नेपाली भाषा समेत प्रयोग गरेको छ । एक हजार र...

सरकारद्धारा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उपचार खर्चबापत ५० लाख दिने निर्णय

काठमाण्डाै२८,कार्तीक/सरकारले पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई ५० लाख दिने निर्णय गरेको छ । विशिष्ठ पदाधिकारीलाई जीवनभरमा एकपटक अधिकतम ५० लाख रुपैया दिने निर्णयसँगै पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले उपचारका लागि ५० लाख पाउनुहुने भएकाेहो...

सत्यवती धार्मिक मेलामा जादै हुनुहुन्छ ? चिच्याएर वर माग्नुहोला !

पाल्पा, २८ कात्तिक । पाल्पाको कोलडाँडा गाविसको सत्यवती मन्दिरमा ‘सत्यवती धार्मिक मेला’ सुरु भएको छ । पहाडको हराभरा वनभित्र फैलिएको सुन्दर सत्यवती तालभित्र रहेको सो मन्दिरमा प्रत्येक कात्तिक पूर्णिमाका दिन...

अब यी दुई देशका नागरिकसँग नेपाली चेलीले विवाह गर्न नपाउने

काठमाडौँ२८, कार्तिक / सुन्दर भविष्यको सपना बोकेर विदेशी नागरिकसँग विवाह गर्ने अधिकांश नेपाली चेलीको सपना अधुरो हुन थालेपछि गृह प्रशासनले चीन र दक्षिण कोरियाका नागरिकसँगको विवाहमा प्रतिबन्ध लगाएको छ ।श्रीमती बनाउने...

क्षतीग्रस्त भैरवी मन्दिरको पुनः निर्माण सुरु

त्रिशूली नुवाकोट, २८ कात्तिक । नुवाकोट दरबार क्षेत्रमा रहेको भैरवी मन्दिरको पुनःनिर्माण औपचारिक रुपमा शुभारम्भ भएको छ ।विदुर नगरपालिका– ३ स्थित नुवाकोटको साततले दरबार क्षेत्रमा अवस्थित भैरवी मन्दिर पुनःनिर्माणको आज...

अब देशको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ: अध्यक्ष ओली

झापा२८ ,कार्तीक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र संमृद्धिको नेतृत्व एमालेले गर्ने बताउनुभएको छ ।आइतबार झापाको धरमपुर हुदै पाँचगाछी जोड्ने सडक कालोपत्रे शिलान्यास कार्यक्रममा अध्यक्ष ओलिले संविधान...

भूकम्पपछि पहिलो पटक मुलुककै पुरातात्त्विक बौद्ध महाचैत्यको पुननिर्माण सम्पन्न

काठमडौँ, २८ कार्तिक / गत वर्षको भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ महाचैत्यको पुनर्निर्माण सकिएको छ । यो भूकम्पपछि पुनर्निर्माण सम्पन्न मुलुककै पहिलो पुरातात्त्विक सम्पदा बनेको छ । अघिल्लो वैशाख १२ गतेको भूकम्पले...