नेपालमा बाहिरबाटै भित्रियो करोडौं भारु  

काठमाडौं२९,कार्तीक/ भारत सरकारले हजार र पाचसय दरका नाेट लाइ प्रतीबन्ध लगाएपछि अहीले  नेपालमा पाचसय र हजार दरका भरती नाेट हरू छ्यास छ्यास देखीन थालेकाे र तर ती नाेट हाल एकाएक कसरी...

भारतीय नोटमा किन प्रयोग भयो नेपाली भाषा ?

काठमाडौं२९,कात्तिक/ नेपालमा हिन्दी भाषालाई संविधानमा सूचीकृत गर्ने कि नगर्ने भनेर विवाद चलिरहेको समयमा भारतीय रिजर्भ बैंकले भने आफ्नो नयाँ नोटमा नेपाली भाषा समेत प्रयोग गरेको छ । एक हजार र...

सरकारद्धारा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालालाई उपचार खर्चबापत ५० लाख दिने निर्णय

काठमाण्डाै२८,कार्तीक/सरकारले पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालालाई ५० लाख दिने निर्णय गरेको छ । विशिष्ठ पदाधिकारीलाई जीवनभरमा एकपटक अधिकतम ५० लाख रुपैया दिने निर्णयसँगै पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले उपचारका लागि ५० लाख पाउनुहुने भएकाेहो...

सत्यवती धार्मिक मेलामा जादै हुनुहुन्छ ? चिच्याएर वर माग्नुहोला !

पाल्पा, २८ कात्तिक । पाल्पाको कोलडाँडा गाविसको सत्यवती मन्दिरमा ‘सत्यवती धार्मिक मेला’ सुरु भएको छ । पहाडको हराभरा वनभित्र फैलिएको सुन्दर सत्यवती तालभित्र रहेको सो मन्दिरमा प्रत्येक कात्तिक पूर्णिमाका दिन...

अब यी दुई देशका नागरिकसँग नेपाली चेलीले विवाह गर्न नपाउने

काठमाडौँ२८, कार्तिक / सुन्दर भविष्यको सपना बोकेर विदेशी नागरिकसँग विवाह गर्ने अधिकांश नेपाली चेलीको सपना अधुरो हुन थालेपछि गृह प्रशासनले चीन र दक्षिण कोरियाका नागरिकसँगको विवाहमा प्रतिबन्ध लगाएको छ ।श्रीमती बनाउने...

क्षतीग्रस्त भैरवी मन्दिरको पुनः निर्माण सुरु

त्रिशूली नुवाकोट, २८ कात्तिक । नुवाकोट दरबार क्षेत्रमा रहेको भैरवी मन्दिरको पुनःनिर्माण औपचारिक रुपमा शुभारम्भ भएको छ ।विदुर नगरपालिका– ३ स्थित नुवाकोटको साततले दरबार क्षेत्रमा अवस्थित भैरवी मन्दिर पुनःनिर्माणको आज...

अब देशको विकास र समृद्धिको नेतृत्व एमालेले गर्छ: अध्यक्ष ओली

झापा२८ ,कार्तीक/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र संमृद्धिको नेतृत्व एमालेले गर्ने बताउनुभएको छ ।आइतबार झापाको धरमपुर हुदै पाँचगाछी जोड्ने सडक कालोपत्रे शिलान्यास कार्यक्रममा अध्यक्ष ओलिले संविधान...

भूकम्पपछि पहिलो पटक मुलुककै पुरातात्त्विक बौद्ध महाचैत्यको पुननिर्माण सम्पन्न

काठमडौँ, २८ कार्तिक / गत वर्षको भूकम्पबाट क्षतिग्रस्त बौद्धनाथ महाचैत्यको पुनर्निर्माण सकिएको छ । यो भूकम्पपछि पुनर्निर्माण सम्पन्न मुलुककै पहिलो पुरातात्त्विक सम्पदा बनेको छ । अघिल्लो वैशाख १२ गतेको भूकम्पले...

बिहानै बन्द गराउँदै हिँड्ने ५० जना पक्राउ, मुलुकभरको सुरक्षा व्यवस्था कडा

काठमाण्डाै २८,कार्तीक/चन्द माओवादीको बन्दले काठमाण्डौं लगायत मुलुकभरको सुरक्षा व्यवस्था कडा, बन्द गराउँदै हिँड्ने ५० जना बिहानै पक्राउ ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आव्हान गरेको बन्दले काठमाण्डौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित...

नेपाललाइ जानकारी बीनानै भारतले नेपालमा अर्को कार्यालय खोल्ने तयारी

काठमाडौं २८ कात्तिक / भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा जाँदा उनीनसगै  भारतीय सेनामा काम गरी पेन्सन पाईरहेका नेपाली पूर्व गोर्खासैनिकहरुले पेन्सन लिन समस्या भयो भनी गुनासो गरेका ले मुखर्जीले भारत...