माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन, को हुन् पाण्डे ?
काठमाडौं२९,कार्तीक/ क्यान्सरको उपचार गराइरहेका माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उनको सोमबार निधन भएको हो । एक वर्षयता उनी क्यान्सरबाट ग्रस्त थिए...