माओवादी सांसद ल्ह्यारक्याल लामालाई सफाइ

काठमाडौं३०, कात्तिक/ माओवादी केन्द्रका सांसद ल्ह्यारक्याल लामालाई विशेष अदालतले अकूत सम्पतिसम्बन्धी मुद्दामा सफाइ दिएको छ ।विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, न्यायाधीश प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको संयुक्त इजलासले मंगलबार लामालाई...

अब केही समयमै देशैभर लोडसेडिङ अन्त्य हुन्छ-कुलमान घिसिङ

काठमाडौं३०, कात्तिक / नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि लोडसेडिङ अन्त्य गर्ने गरी काम भैरहेको बताएका छन् ।सोमबार राजधानीमा आयोजित विशेष...

राप्रपा एकता पक्का मंसिर ६ गते अाधीकारीक घाेषणा

काठमाण्डाै३०,  कार्तिक / संसदमा २५ सीट भएकाे राप्रपा नेपालका  र १३ सांसद   भएकाे राप्रपाकाकाे एकीकरण अब भन्ने पक्का भएकाे छ ।  पटक पटक तयारी भएर भाँडिएको दुई राप्रपा एकीकरण मंसिर...

हत्यारा भनेको मनपरेन बाबुरामलाई

 काठमाण्डाै३० कात्तिक / नयाँ शक्ति नेपालका संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरुलाई कतिपयले अझै हत्यारा र आतंककारी भन्ने गरेको गुनासो गरेका छन् ।अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आइतबार बेलायतस्थित अल्डरसटमा...

विमानस्थलमा ४० करोडको सामान छाडेर पूर्वसांसद फरार

काठमाण्डाै३०,कात्तिक / पूर्वसांसद मधुसूदन अग्रवाल सञ्चालक रहेको टौरस र एसआर फर्माका नाममा भित्रिएको ४० करोड रुपैयाँबराबरको औषधिजन्य कच्चा पदार्थ स्युडोएफिडिन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ ।विमानस्थल भन्सार कार्यालय र...

नेपालमा रहेका प्रतिबन्धित भारतीय नोट कागजका खाेस्टाे सरह

काठमाण्डाै३०,कार्तीक /नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले अस्वीकार गरेको छ। यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपैयाँ (भारू)...

अनलाइन मिडिया संचालक तथा पत्रकार संगठित हुदै

समाजकाे अावाज,काठमाण्डाै२९,कार्तिक/ अनलाइन संचालकको भेलाले राष्ट्रिय अनलाईन संचालक तथा पत्रकार संघ गठन गरेको छ । काठमाडौंमा आज भएको एक भेलाले आशाका किरणका प्रमुख सुदर्शन बजगाईकाे संयाेजकत्वमा अनलाइन मीडीयामा पत्रकारीता गर्दै...

माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन, को हुन् पाण्डे ?

काठमाडौं२९,कार्तीक/ क्यान्सरको उपचार गराइरहेका माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन भएको छ ।  ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उनको सोमबार निधन भएको हो । एक वर्षयता उनी क्यान्सरबाट ग्रस्त थिए...

अाज विश्व मधुमेह दिवस मनाईंदै, नेपालमा १० लाख मानिस पीडित

काठमाडौं२९, कात्तिक / आज(सोमबार) विश्व मधुमेह दिवस । मधुमेहबाट हुने समस्याबाट बचौं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।यस अवसरमा मेट्रो काठमाडौं हस्पिटलले आज मधुमेहबारे जानकारी...

अर्याललाई हटाएर भण्डारी वा शाहलाई आईजीपी बनाउने समझदारी

काठमाडौं, २९ कात्तिक/प्रहरी नियमावली संशोधन गरी प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्याललाई हटाउन सत्ता साझेदार दलको शीर्ष नेतृत्व लागेको छ । कांग्रेस र माओवादी केन्द्र नेतृत्व तहमा अर्याललाई हटाएर उत्तराधिकारीका रूपमा...