सर्वेन्द्र खनाललाईलाइ उत्कृष्ट अपराध अनुसन्धान पुरस्कार 

 काठमाडौं१, मंसिर/महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल उत्कृष्ट अपराध अनुसन्धान पुरस्कारबाट सम्मानित भएका छन्। ११ औं महानगरीय प्रहरी दिवसको अवसरमा उनलाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एक समारोहका वीच सम्मान गरेका...

अनेरास्ववियुद्वारा पाचबुदे माग राख्दै सि.टि.ई.भि.टीमा तालाबन्दी

काठमाण्डाै३०,कार्तीक/ सि.टि.ई.भि.टीमा एमालेको भातृ संगठन अनेरास्ववियुले आज विभिन्न माग राखी तालाबन्दी गरेको छ । अनेरास्ववियु केन्द्रीय सदस्य दिपक धामीको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाँउँदै तालाबन्दी गरेको हो । चर्को...

सोलिडारिटी कपको उपाधि नेपाललाई

कार्तिक ३०, २०७३- एएफसी सोलिडारिटी कपको फाइनल खेलमा मकाउलाई हराउँदै नेपालले उपाधि जितेको छ । मलेसियाको कुचिङस्थित सरावक स्टेडियममा मंगलबार भएको खेलमा नेपालले मकाउलाई १-० ले हराउँदै उपाधि आफ्नो पोल्टामा...

माओवादी सांसद ल्ह्यारक्याल लामालाई सफाइ

काठमाडौं३०, कात्तिक/ माओवादी केन्द्रका सांसद ल्ह्यारक्याल लामालाई विशेष अदालतले अकूत सम्पतिसम्बन्धी मुद्दामा सफाइ दिएको छ ।विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, न्यायाधीश प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको संयुक्त इजलासले मंगलबार लामालाई...

अब केही समयमै देशैभर लोडसेडिङ अन्त्य हुन्छ-कुलमान घिसिङ

काठमाडौं३०, कात्तिक / नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि लोडसेडिङ अन्त्य गर्ने गरी काम भैरहेको बताएका छन् ।सोमबार राजधानीमा आयोजित विशेष...

राप्रपा एकता पक्का मंसिर ६ गते अाधीकारीक घाेषणा

काठमाण्डाै३०,  कार्तिक / संसदमा २५ सीट भएकाे राप्रपा नेपालका  र १३ सांसद   भएकाे राप्रपाकाकाे एकीकरण अब भन्ने पक्का भएकाे छ ।  पटक पटक तयारी भएर भाँडिएको दुई राप्रपा एकीकरण मंसिर...

हत्यारा भनेको मनपरेन बाबुरामलाई

 काठमाण्डाै३० कात्तिक / नयाँ शक्ति नेपालका संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरुलाई कतिपयले अझै हत्यारा र आतंककारी भन्ने गरेको गुनासो गरेका छन् ।अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आइतबार बेलायतस्थित अल्डरसटमा...

विमानस्थलमा ४० करोडको सामान छाडेर पूर्वसांसद फरार

काठमाण्डाै३०,कात्तिक / पूर्वसांसद मधुसूदन अग्रवाल सञ्चालक रहेको टौरस र एसआर फर्माका नाममा भित्रिएको ४० करोड रुपैयाँबराबरको औषधिजन्य कच्चा पदार्थ स्युडोएफिडिन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बरामद गरिएको छ ।विमानस्थल भन्सार कार्यालय र...

नेपालमा रहेका प्रतिबन्धित भारतीय नोट कागजका खाेस्टाे सरह

काठमाण्डाै३०,कार्तीक /नेपालमा रहेको पाँच सय र हजार दरका भारतीय रुपैयाँको सटही सुविधा दिन रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) ले अस्वीकार गरेको छ। यससँगै सर्वसाधारणसँग रहेको दसौं अर्ब भारतीय रुपैयाँ (भारू)...

अनलाइन मिडिया संचालक तथा पत्रकार संगठित हुदै

समाजकाे अावाज,काठमाण्डाै२९,कार्तिक/ अनलाइन संचालकको भेलाले राष्ट्रिय अनलाईन संचालक तथा पत्रकार संघ गठन गरेको छ । काठमाडौंमा आज भएको एक भेलाले आशाका किरणका प्रमुख सुदर्शन बजगाईकाे संयाेजकत्वमा अनलाइन मीडीयामा पत्रकारीता गर्दै...