केही समयकाेलागी टेलिकमका सबै मोबाइल सेवा अबरूध्द हुने
मंसिर ३,काठमाडौं / मंङ्सीर ३गते शुक्रबार राति देखि शनिबारसम्म नेपाल टेलिकमका मोबाइल तथा सिडिएमए फोन सेवाहरु प्रभावित हुने भएका छन् ।टेलिकमले जीएसएम पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेशन...