हिउँदमा ‘शून्य लोडसेडिङ’

काठमाण्डाै,५मंङ्सीर/  अबको तीन सातदेखि सुरू हुने नेपालको सुख्खायामको माग सम्बोधन हुने गरी भारत थप २५० मेगावाट बिजुले दिन तयार भएको छ। आन्तरिक उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्ने र भारतीय बिजुली...

आगामी १९ फागुनदेखि २० वर्ष पुराना गाडी चलाउन प्रतिबन्ध

काठमाडौं, ५ मंसिर - सरकारले आगामी १९ फागुनदेखि २० वर्ष पुराना भाडाका गाडी सञ्चालन गर्न नदिने भएको छ।प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न सरकारले कडाइ गर्न लागेको हो।...

लायन्स क्लबले आधुनिक ब्लड बैंक स्थापना गर्ने

काठमाण्डाै४,मंङ्सीर/धानी काठमाडौंमा बाह्रै महिना भैरहने रगतको अभाव पूरा गर्ने उदेश्यले सुविधा सम्पन्न नयाँ ब्लक बैंकको स्थापना गरिने भएको छ । लायन्स क्लबले १४ करोड रुपैयाँको लगानीमा आधुनिक ब्लड बैंक स्थापना...

छाउगोठभित्रै पाँचदिने सुत्केरीको मृत्यु, प्रधानमन्त्रीको चासो

ध्रुव बीसी,अछाम, ४ मंसिर,तिमिल्सेना–७ अछामकी डम्मरा उपाध्यायको छाउपडी गोठभित्रै ज्यान गएको छ । महिनावारी भएको पाँचौं दिनको राति २१ वर्षीया डम्मरा छउगोठभित्र मृत अवस्थामा भेटिएकी हुन् । शनिबार अबेरसम्म पनि...

माउष्ट एभरेष्ट इङ्गलिस स्कुलमा नि:शुल्क स्वास्थ सिविर 

समाजकाे अावाज,काठमाडाै४,मंङ्सीर/ बुडानीलकष्ठ नगरपालीका वडा नं १२ कपनमा रहेकाे  माउष्ट एभरेष्ट इङ्गलिस स्कुलमा अाज अाफ्नै प्रङ्गणमा  १ दिने   नि:शुल्क स्वास्थ सिविर सञ्चालन  गरेकाे छ ।नयाँ ब्यबस्था सहित बिभीन्न सुवीधा का...

मापदण्ड मिचिएका घर तथा भवनलाईपनी मान्यता दिने महानगरपालिकाको तयारी

काठमाडौं४,मंङ्सीर/ महानगरपालिकाले सामान्य किसिमको मापदण्ड मिचिएका घर तथा भवनहरुलाई कानुनी मान्यता दिने तयारी गरेको छ  ।पछिल्लो समय उपत्यकाभित्र मापदण्डविपरीत बनेका भनवहरुको संख्या अत्यधिक भएपछि महानगरपालिकाले सामान्य प्रकृतिको मापदण्ड मिचिएको भए...

न्यायालयमा भ्रष्टाचारको हावा बग्छ-प्रधानन्यायाधीश

काठमाडौँ, ४ मङ्सिर / प्रधानन्यायाधीश सुशीला कार्कीले ‘न्यायालयमा समेत भ्रष्टाचारको हावा बग्ने गरेको’ बताएकी छन् । दुई नम्बर प्रदेश उच्च अदालतको राजविराज इजलास निरीक्षणपछि बोल्दै कार्कीले यस्तो हावाले राम्रा छवि...

तीन पार्टीले मुलुक विभाजन गरे-कमल थापा

काठमाडाै४,मंङ्सीर/  राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १४ महिनाभित्र तीन वटा निर्वाचन सम्पन्न गर्नु नै अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्। मधेसको माग सम्बोधनबिना निर्वाचन असम्भव भएको भन्दै थापाले मधेस...

उपचारका नाममा कार्यकर्तालाई बाँडियो चार अर्ब

 मंसिर४, काठमाडौं / दोस्रो जनआन्दोलन २०६२/०६३ पछि बनेका नौवटा लोकतान्त्रिक सरकारले आर्थिक सहायता तथा औषधिउपचार खर्चका नाममा ४ अर्ब रुपैंया आफ्ना कार्यकर्तालाई वितरण गरेको पाइएको छ ।सरकारबाट आर्थिक सहायता तथा...

बैंक खाता भएका नेपालीहरूको भारू साटिने!

काठमाण्डाै४,मंङ्सीर/नेपालीले आफूसँग भएका पाँच सय र हजार दरका पुराना भारतीय रुपैयाँ (भारु) सटही गर्न अनिवार्य बैंक खाता खोल्नुपर्ने भएको छ । भारु सटहीबारेको मोडालिटी तयार गर्न गठित समितिको पहिलो बैठकमा...