मुस्कान सहित सेवा दिने प्रहरीद्वारा दुव्र्यवहार

राम कुशवाहा वीरगंज ७ मंसिर/  प्रहरीले सर्वसाधारण सेवा ग्राहीलाई कसरी दुव्र्यवहार गर्छन भन्ने उदाहरण जिल्ला प्रहरी कार्यालय वारामा गए देख्न सकिन्छ । प्रहरी कार्यालयको गेटबाट प्रवेश गर्ने सेवाग्राहीलाई कडा चेकजांच...

बोक्सी आरोपमा वृद्धामाथि परिवारबाटै यातना, दिसा खुवाउने प्रयास

 ०७ मङि्सर २०७३, २० : २२ / रमेश खतिवडा,दोलखा– आफ्नै परिवारका सदस्यहरुबाट २२ वर्षदेखि बोक्सीको आरोपमा यतना व्यहोर्दै आएकी ७१ वर्षीया दलित महिला न्याय माग्दै सदरमुकाम आइपुगेकी छन्। जिल्लाको दक्षिणी हावा...

बौद्धनाथ चैत्य सर्वसाधारणका लागि भोलिबाट खुल्ला

काठमाडौँ, ६ मङ्सिर/बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्य सर्वसाधारणको दर्शनका लागि मङ्गलबारदेखि खुला गर्ने भएको छ ।बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत सो चैत्यको यही...

संविधान संसोधनको प्रस्ताव दर्तामा एमालेको आपत्ति

काठमाडौँ६, मङ्सिर/ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सरकारले औचित्य पुष्टि नहुने गरी संविधान संशोधनको प्रस्ताव दर्ता गराउने तयारी गरेको भन्दै आपत्ति जनाएको छ ।आइतबार बसेको एमाले स्थायी समिति बैठकले...

माओवादी शक्तिलाई संसदवादमा लगेर विसर्जन गर्ने शान्ति सम्झौता नै गलत

काठमाडौं, ६ मंसिर । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले विस्तृत शान्ति सम्झौताको १० वर्षमा जनतालाई बेइमानी मात्रै भएकाले खुसी नहुन कार्यकर्तालाई आग्रह गरेका छन् । सम्झौताको एक दशक पुगेको अवसरमा...

ह्वात्तै बढ्यो सांसदको तलब सुविधा, एक लाख नाघ्यो

काठमाण्डाै ६,मंङ्सीर/ व्यवस्थापिका–संसद्का सदस्य तथा पदाधिकारीको पारिश्रमिक र सुविधा बढाइएको छ । आइतबार बसेको संसद् बैठकले संघीय संसद्का पदाधिकारी र सदस्यको पारिश्रमिक र सुविधा बढाउने विधेयकलाई संशोधनसहित पारित गरेको हो...

‘पुष्पकमल दाहाल नयाँ राजा’ : मोहन वैद्य

काठमाण्डाै६,मंङ्सीर/ क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नयाँ राजाको रूपमा उदाएको बताएका छन्। शान्तिसम्झौता गलत ढंगले भएकाले दाहाल संसदको नयाँ राजा बन्न पुगेको उनले बताए।शान्तिसम्झौताको दश...

कम्पनी दर्ता घरमै बसेर गर्न सकिने

काठमाण्डौ,६ मंङ्सीर/अब केही समयपछि घरमै बसेर नयाँ उद्योग व्यवसाय र कम्पनी दर्ता गर्न सकिने भएको छ । नयाँ व्यवस्था अनुसार विद्युतीय प्रणाली मार्फत कम्पनी दर्ता गर्न सकिने भएकाले उद्योग व्यवसायका...

‘ओपीडी ५ बजेसम्म नचलाए कारबाही’

मंसिर ५, २०७३- स्वास्थ्य मन्त्रालयले सरकारी अस्पताल र स्वास्थ्य संस्था साँझ ५ बजेसम्म सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले सूचना जारी गरेर मन्त्रालयअन्तर्गतका स्वास्थ्य संस्थाले सार्वजनिक बिदाका दिनबाहेक १०...

कर्मचारीकै मिलेमतोमा बंगलादेशीलाई नागरिकता र पासपोर्ट

काठमाडाैँ, ५ मंसिर/कर्मचारीकै मिलेमतोमा ६ जना बंगलादेशी नागरिकले नेपाली नागरिकता र पासपोर्ट बनाएको खुलेको छ ।१९ कात्तिकमा नेपाली नागरिकतासहित पक्राउ परेका ६ जना बंगलादेशीमाथि अनुसन्धान गर्दा यस्तो खुलेको हो ।...