पूर्व एआइजीपी भट्टराईलाई रिहा गर्ने आदेश
काठमाण्डाै,९मंसिर/विशेष अदालतले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएका सशस्त्र प्रहरी बलका पूर्वअतिरिक्त महानिरीक्षक ऋषिदेव भट्टराईलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश भूपेन्द्रप्रसाद राई र नरेन्द्रकुमार शिवाकोटीको इजलाशले रु २०...