गीतकार स्टारहाङ बान्तवा “जलन”ले लिएर आउदैछ “मनको जलन”

[caption id="attachment_9188" align="alignleft" width="215"] स्टारहाङ बान्तवा ’जलन’[/caption]भोजपुरमा जन्मिएका गीतकार स्टारहाङ बान्तवा ’जलन’ को एकल शब्द रहेको पहिलो सांगीतिक कोसेली स्वरुप ’मनको जलन’ नामक गीति एल्बम लिएर आउने भएका छन् ।एल्बममा...

तेजेश्वरबाबु ग्वंगलाई घटराज पुरस्कार बाट सम्मानीत

काठमाडौं १२,मंङ्सीर / तेजेश्वरबाबु ग्वंगलाई घटराज पुरस्कार बाट सम्मानीत । घटराज भट्टराईको ७५ औं जयन्तीका अवसरमा निम्बन्ध लेखनका साथै अतिरिक्त कला, संस्कृतिको क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याएको भन्दै तेजेश्वरबाबु ग्वंगलाई २०७२...

यात्रुको लगेजमा हुचिल भेटियाे

मंसिर १२, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एअरलाइन्सको उडानद्वारा प्रस्थान हुन लागेका दुइजना यात्रुको लगेज (सुटकेस) जाँच्दा ६ वटा चरा भेटिएका छन्।राहदानी नम्बर ०१०९५१८५ बाहक कतारी नागरिक फैसल महमद र भारत...

काजकिरिया अब ५ दिन!

संस्कार सुधार समाज नेपालले अन्तिम संस्कार विधि लामो भएको भन्दै त्यसलाई ५ दिनमा झार्नुपर्ने जनाएको छ। काजकिरियालाई समय सान्दर्भिक बनाउनुपर्छ भनेर अभियानमा लागेको समाजले शनिबार पाँच दिने अन्त्य पद्धती पुस्तक...

फिफा वरीयतामा नेपाल पाँच स्थानमाथि उक्लियो

नेपालले फिफा वरीयतामा एकै पटक पाँच स्थान फड्को मार्न सफल भएको छ । फिफाले नोभेम्बर महिनाको जारी गरेको वरीयतामा ९० अंकका साथ १८१औं स्थानमा पुग्न सफल भएको हो । ७४...

नवलपरासीमा जीप दुर्घटना, सातको मृत्यु, १८ घाइते, मृत्यु र घाइते हुने एकै गाउँका

नवलपरासी १२,मंङ्सीर/  नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै...

कमल थापालाई उपप्रधानमन्त्री बन्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं१२, मंसिर /संविधान संशोधनका लागि संसदको दुई तिहाई मत पुर्‍याउन प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बन्न आग्रह गरेका छन्।प्रमुख प्रतिपक्षी एमाले संशोधनमा सहभागी नहुने भएपछि...

योगगुरु रामदेवद्वारा सप्तरीकाे छिन्नमस्ता भगवती मन्दिरमा पूजा

मंसिर ११, २०७३- नेपाल भ्रमणमा रहेका भारतीय योगगुरु रामदेवले शनिबार दिउँसो सप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा पूजा गरेका छन् । आचार्य बालकृष्णसहित हेलिकप्टरमा आएका रामदेवले छिन्नमस्ता भगवती मन्दिरमा पूजा गर्नुका...

श्री सिद्देश्वर महादेव मन्दिर संरक्षण समाज काे छैटाै बार्षिक साधारणसभा सम्पन्न

 समाजकाे अावाज,काठमाण्डाै,११मंङ्सिर /श्री सिद्देश्वर महादेव मन्दिर संरक्षण समाज काे छैटाै बार्षिक साधारणसभा सम्पन्न ।बुढानिलकण्ठ नगरपालिका अन्तगत कपन वडा नं. १२ मा रहेकाे श्री सिद्देश्वर महादेव मन्दिर संरक्षण समाज ले अाज मन्दिर...

कथा -चोर ! चोर !! – रामप्रसाद पन्त

[caption id="attachment_9145" align="alignleft" width="268"] रामप्रसाद पन्त[/caption]म त्यस दिन लैनचौरबाट जमल हुँदै घण्टाघरतिर जाँदै थिएँ, नारायणहिटी सङ्ग्रहालयको पश्चिमी पर्खालको बाहिरपट्टि उभिएका रुखका फेदहरु शौचालयमा परिणत भएका कारण दुर्गन्ध सहेर हिँड्न मलाई...