युट्युब मा अब सोसल मिडियाका फिचर पनि थपिने

एजेन्सी । फेसबुकले भिडियो सामग्रीमा जोड दिएर कडा चुनौती दिएपछि युट्युबले पनि आफ्नो रणनीति परिवर्तन गर्ने भएको छ ।भिडियो वेबसाइटका रूपमा मात्र सीमित रहेको युट्युबमा अब सोसल मिडियाका फिचर पनि...

मधेसी मोर्चाबाट छुट्दै फोरम, बाबुराम र उपेन्द्र सहकार्यमा

काठमाडौं, १३ मंसिर/ मधेसी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरमले संविधान संशोधनमा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग सहकार्य गर्ने भएको छ । यसअघि गरिएको अनुमानलाई सहि सावित गर्दै फोरमका अध्यक्ष...

नियमित याेग, ध्यान गर्नुहोस्, डिप्रेसनबाट छुटकारा पाउनुहोस्

 नियमित ध्यान, योग, प्रणायाम गर्नाले डिप्रेशनबाट मुक्त हुने सजिलो उपाए हो । प्रायः डिप्रेसनका पीडितहरु शारीरिक रुपमा निष्क्रिय हुने हुँदा शारीरिक व्यायामहरु जस्तै एरोबिक्स, जुम्बा, नित्य, योगासन आदि गर्न सकिन्छ...

अनुमतिबिनानै रामदेवको लगानी नेपाल

काठमाण्डाै१३,मंङ्सीर/ योगगुरु रामदेवले अनुमति नै नदिई पतन्जली आर्युवेद प्रालिमार्फत नेपालमा लगानी गरिरहेको खुल्न आएको छ ।लगानी गर्नुअगावै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन २०४९ वा लगानी बोर्ड ऐन २०६८ अनुसार...

अाफ्नै कार्यकर्ता बाट फोरम नेता कुटिए, आइसीयुमा राखेर उपचार हुँदै

काठमाडौं, १३ मङ्सिर । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य मृत्युञ्जय झा माथि आफ्नै पार्टीबाट कारबाहीमा परेका कार्यकर्ताले विराटनगरमा संघातिक आक्रमण गरेका छन् ।फोरम नेपालका पूर्वमोरङ जिल्ला अध्यक्ष उमेश यादवको...

मधेसवादी दलका नेताले मधेसको मुद्दालाई मुद्रा सँग साटे-केपी शर्मा ओली

काठमाडौं, १३ मंसिर । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसवादी दलका नेताले मधेसको मुद्दालाई मुद्रा (पैसा) सँग साटेको ठोकुवा गरेका छन् । एमाले भ्रातृ संगठन युवा संघ नेपाल,...

विहानै काठमाडौंमा भूकम्पको ठुलाे धक्का

काठमाडौं, १३ मंसिर । नेपालमा आज विहान भूकम्पको कडा धक्का महसुस गरिएको छ ।विहान ५ बजेर २० मिनेटमा रामेछाप र सोलुखुम्बुको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ दशलमव ६ रेक्टर स्केलको...

आज बाला चतुर्दशी, शतबीज छर्न देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं १३, मंसिर/ आज मार्ग कृष्ण पक्षको चतुर्दशी । आज बिहानै मृतका आफन्तले पशुपतिमा रहेको मृगस्थली क्षेत्रमा धानका शतबीज छरेका छन् ।शतबीज छर्न पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको...

प्रधानमन्त्री साझा बसमा सिंहदरवार

काठमाडौं१२ मंङ्सीर/प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरु साझा बस चढेर सिंहदवार गएका छन् ।साझाले ल्याएको नयाँ ३० वटा बसको औपचारिक शुभारम्भ गर्न प्रधानमन्त्री प्रचण्ड पुल्चोक पुगेका थिए । बस सेवाको उद्घाटनपछि प्रचण्ड...

चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेयसहित १४ मूर्ति चोरी

जुम्ला : नेपालको प्रसिद्ध धार्मिकस्थल मानिने जुम्ला चन्दननाथ बाबाको मन्दिरबाट दत्तात्रेय भगवान्को मूर्ति चोरी भएको छ ।चार हात भएको दत्तात्रेय भगवान्को मूर्तिसहित सानातिना गरेर १४ वटा मूर्ति गएराति चोरिएको प्रमुख...