चार बुँदेले कांग्रेसभित्रै बबण्डर,देउवाले जवरजस्ती गरे गम्भीर परिणाम भोग्ने चेतावनी

काठमाडौं१४,मंसिर/ सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसभित्र ५ नम्बर प्रदेश टुक्र्याउने विषयमा चर्को विवाद देखिएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस पदाधिकारीसहितको प्रभावशाली नेताहरूको बैठकमा विवाद देखिएको हो ।संविधान...

तीनबुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै सडक संघर्षमा जाने मोर्चाको चेतावनी

काठमाडौं१४मंङ्सीर/ संशोधन प्रस्ताव सोमबारसम्म दर्ता नभएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित संघीय गठबन्धनले सरकार गठनका बेला भएको तीनबुँदे सहमतिको औचित्य समाप्त भएको भन्दै सडक संघर्षमा जाने चेतावनी दिएको छ । सत्ता गठबन्धनभित्रको...

गण्डकी सुसाउ दै छ -मित्रलाल पंज्ञानी

[caption id="attachment_9236" align="alignleft" width="211"] मित्रलाल पंज्ञानी[/caption]आङ्खनै लाग्दछ हो गरिब गहमा आँसु लिएका सबैमेरै वान्धव हुन् असैह्य दुःखले रोई जिएका सबैमेरो छट्पट मेटिदैन सबको आखा उज्यालो न भैआफै घन्किनुपर्छ मुक्तिपथको सङ्गीतको...

युट्युब मा अब सोसल मिडियाका फिचर पनि थपिने

एजेन्सी । फेसबुकले भिडियो सामग्रीमा जोड दिएर कडा चुनौती दिएपछि युट्युबले पनि आफ्नो रणनीति परिवर्तन गर्ने भएको छ ।भिडियो वेबसाइटका रूपमा मात्र सीमित रहेको युट्युबमा अब सोसल मिडियाका फिचर पनि...

मधेसी मोर्चाबाट छुट्दै फोरम, बाबुराम र उपेन्द्र सहकार्यमा

काठमाडौं, १३ मंसिर/ मधेसी मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरमले संविधान संशोधनमा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग सहकार्य गर्ने भएको छ । यसअघि गरिएको अनुमानलाई सहि सावित गर्दै फोरमका अध्यक्ष...

नियमित याेग, ध्यान गर्नुहोस्, डिप्रेसनबाट छुटकारा पाउनुहोस्

 नियमित ध्यान, योग, प्रणायाम गर्नाले डिप्रेशनबाट मुक्त हुने सजिलो उपाए हो । प्रायः डिप्रेसनका पीडितहरु शारीरिक रुपमा निष्क्रिय हुने हुँदा शारीरिक व्यायामहरु जस्तै एरोबिक्स, जुम्बा, नित्य, योगासन आदि गर्न सकिन्छ...

अनुमतिबिनानै रामदेवको लगानी नेपाल

काठमाण्डाै१३,मंङ्सीर/ योगगुरु रामदेवले अनुमति नै नदिई पतन्जली आर्युवेद प्रालिमार्फत नेपालमा लगानी गरिरहेको खुल्न आएको छ ।लगानी गर्नुअगावै विदेशी लगानी र प्रविधि हस्तान्तरण ऐन २०४९ वा लगानी बोर्ड ऐन २०६८ अनुसार...

अाफ्नै कार्यकर्ता बाट फोरम नेता कुटिए, आइसीयुमा राखेर उपचार हुँदै

काठमाडौं, १३ मङ्सिर । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य मृत्युञ्जय झा माथि आफ्नै पार्टीबाट कारबाहीमा परेका कार्यकर्ताले विराटनगरमा संघातिक आक्रमण गरेका छन् ।फोरम नेपालका पूर्वमोरङ जिल्ला अध्यक्ष उमेश यादवको...

मधेसवादी दलका नेताले मधेसको मुद्दालाई मुद्रा सँग साटे-केपी शर्मा ओली

काठमाडौं, १३ मंसिर । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेसवादी दलका नेताले मधेसको मुद्दालाई मुद्रा (पैसा) सँग साटेको ठोकुवा गरेका छन् । एमाले भ्रातृ संगठन युवा संघ नेपाल,...

विहानै काठमाडौंमा भूकम्पको ठुलाे धक्का

काठमाडौं, १३ मंसिर । नेपालमा आज विहान भूकम्पको कडा धक्का महसुस गरिएको छ ।विहान ५ बजेर २० मिनेटमा रामेछाप र सोलुखुम्बुको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ दशलमव ६ रेक्टर स्केलको...