संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकता विरोधी : प्रधानमन्त्री
काठमाडौं१५, मंसिर / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकता विरोधी कुरा भएको बताएका छन् । बुधबार बिहान बालुवाटारमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का नेताहरुसँगको...