विश्व एड्स विरुद्धको दिवस:”विश्वमा ३ करोड ६७ लाख एचआइभी संक्रमित”

काठमाण्डाै१६,मंङ्सीर/विश्व एड्स विरुद्धको दिवस, बिहीबार हामी सबैको काम, एचआइभीको रोकथाम भन्ने नाराका साथ मनाईंदैछ । बढ्दो जनचेतनाका कारण नेपालमा एचआईभी संक्रमणदर झण्डै ८० प्रतिशतले घटेको छ । यस्तै एड्सका कारण...

लोकमानको मुद्दा स्थगित गर्न निवेदन

काठमाडौं१६, मंसिर/अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले बिहीबार चढेको आफ्नो पेशी स्थगित गर्न माग गरेका छन्। उनको पक्षबाट बहस गर्ने केही वकिलहरुले पेशी स्थगित गर्न माग गर्दै निवेदन...

डा. गोविन्द केसीको माग तत्काल सम्बोधनका लागि स्वास्थ्य र शिक्षामन्त्रीलाई निर्देशन

काठमाण्डाै २०७३ मंसिर १६/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा शिक्षा सुधारको माग राखेर अनसनरत त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. गोविन्द केसीको माग तत्काल सम्बोधनका लागि स्वास्थ्य र शिक्षामन्त्रीलाई...

दैनिक योगा गर्दाका ८ फाईदाहरु

हामीले स्वस्थ रहन धेरै कुरामा ध्यान पुर्याउनु पर्छ । हरेक दिन आफ्नो लागि कम्तीमा आधा घण्टाको समय आफ्नो स्वास्थ्यलाई दियौं भने त्यसले धेरै फाईदा गर्छ । स्वस्थ रहनका लागि बिहान...

कविता-बिहान उठ्ने बित्तिकै — कालीप्रसाद रिजाल

[caption id="attachment_9327" align="aligncenter" width="536"] कालीप्रसाद रिजाल[/caption] बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस् यी हातले सधै सधैँ नेपाल लेख्न पाइयोस् पुगौ म स्वप्नमा पनि गुराँसकै प्रदेशमा हराभरा गरा हुँदै सुउर्वरा मधेशमा...

लुम्बिनी खाने ७० वर्ष अघिको भारतीय योजना पूरा गर्दै शेरबहादुर–प्रचण्ड

काठमाडौं, १५ मंसिर, बुद्धको जन्मभूमि लुम्बिनी भारतीय गिद्धेदृष्टिको शिकार भएको छ । भारतीय पाठ्य पुस्तक, उसका अन्तराष्ट्रिय प्रकाशन लगायतमा बुद्धको जन्म भारतमा भएको निरन्तर प्रचार गर्दै आएको भारतीय सत्ताले नेपालको...

संविधान संशोधनको प्रस्तावविरुद्ध युवा र विद्यार्थी सङ्गठनले देशैभर विरोध गर्ने

काठमाडौँ, १५ मंसिर/ व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको विषयलाई लिएर नेकपा एमालेनिकट युवा सङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संयुक्त विरोध गर्ने निर्णय गरेका छन्...

भारतीय विस्तारबादीको इसारमा संविधान संसोधनकोे विधयक दर्ता भएको : केसी

काठमाडौं१५, मंसिर / राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकारले संसदमा दर्ता गरेको संविधान संसोधनकोे विधयक भारतीय विस्तारबादीको इसारमा दर्ता भएको बताएका छन् । संवाद क्लव नेपालले राजधानीमा...

संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकता विरोधी : प्रधानमन्त्री

काठमाडौं१५, मंसिर / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकता विरोधी कुरा भएको बताएका छन् । बुधबार बिहान बालुवाटारमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का नेताहरुसँगको...

एकलाखभन्दा बढी स्मार्ट सवारीचालक अनुमतिपत्र बितरण

ललितपुर१५, मङ्सिर/ यातायात व्यवस्था विभागअन्तर्गतको बागमती अञ्चल कार्यालयले झन्डै ९ महिनामा एकलाख सातहजार स्मार्ट सवारी चालक अनुमतिपत्र बितरण गरेको छ ।नमुनाका रुपमा बागमती कार्यालयमा गत चैतदेखि स्मार्ट चालक अनुमतिपत्र वितरण...