आमाको हत्या गर्ने दम्पतीलाई सर्वस्वसहित जन्मकैदको सजाय

जाजरकोट२०, मङ्सिर/आफ्नै आमाको हत्या गर्ने क्लिा–१ लैखमका वुद्धिबहादुरका श्रीमान्, श्रीमतीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको छ । सक्ला–१ लैखमका वुद्धिबहादुर खत्री र उनकी पत्नी शर्मिला वली खत्रीलाई आफ्नै आमा देउमी खत्रीको...

संविधान संशोधन प्रस्ताव छलफलमै लैजान दिन्नौ: ओली

काठमाडौ‌ं२०, मंसिर /प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव असंबैधानिक र अदालतको समेत अवहेलना गर्दै दर्ता भएकाले त्यसलाई संसदमा छलफलमा लैजान नदिने घोषणा गरेका छन् । संविधानमा...

किरण र सुजललाई बृहत् नागरिक अभिन्दन-जनही ७५ हजार नगद प्रदान

मंसिर १९, २०७३- मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा नेपाली राष्ट्रिय टिममा सहभागी भई योगदान गर्ने दुई खेलाडीलाई आइतबार गृहजिल्ला धनकुटामा बृहत् नागरिक अभिनन्दन गरिएको छ । निर्णायक गोल...

कञ्चनपुर जिल्ला तरकारी उत्पादनमा आत्मनिर्भर

तरकारी खेतीबाट राम्रो आयआर्जन हुन थालेपछि कञ्चनपुर जिल्लाका कृषकहरु व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । जिल्लाका बिभिन्न भागका कृषकहरु लौका, काउली ,भण्टा, मुला लगायतका तरकारी फलाएर मनग्ये आम्दानी...

आज विवाह पञ्चमी, जनकपुरको जानकी मन्दिरमा उत्सव

काठमाडौँ१९,मंङ्सीर/ आज विवाह पञ्चमी पर्व मनाईदैछ । त्रेता युगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा विवाह पञ्चमी महोत्सव मनाउने प्रचलन रहेको छ । जनकनन्दनी सीताको...

संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता लिनुपर्छ : नेता टोब बहादुर रायमाझि

काठमाडौं, १९ मंसिर/ माओवादी केन्द्रका संसदीय दलका उप नेता नेता टोब बहादुर रायमाझिले सरकारले संदनमा दर्ता गराएको संबिधान संशोधन विधेयकलाई फिर्ता लिएर निर्वाचनमा जानको लागि आग्रह गरेका छन् । आईतबार...

मंसिर २८ मा राष्ट्रिय ज्यापू दिवस मनाइने

काठमाडौं१९, मंसिर / यही मंसिर २८ गते ज्यापू संस्कृति विकास कोषले तेह्रौँ राष्ट्रिय ज्यापू दिवस मनाउने भएको छ । कोषका कावा अध्यक्ष मोहनकृष्ण सिंहको नेतृत्वमा गएको एक टोलीले आज प्रधानमन्त्री...

माओवादी केन्द्र स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने

मंसिर १९, २०७३- माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्दै सङ्गठनात्मक संरचना तयार गर्ने भएको छ । सरकारले आगामी चैतको अन्तिम साता स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको...

कपनमा लैङ्गिंक हिंसा विरूद्धकाे प्रभात फेरी कार्यक्रम सम्पन्न

समाजकाे अावाज,काठमाण्डाै,१८ मंङ्सीर/बुढानीलकण्ठ नगरपालीका वडा नं १४ मा लैङ्गिंक हिंसा विरूद्धकाे प्रभात फेरी कार्यक्रम सम्पन्न । "घर शन्ति नै विश्व शान्तिकाे अाधर दीगाे विकासका लागी लैंगिक हिसां रहित समाज" भन्ने मुल नाराका...

भारतीय दूतावास अगाडि एमाले निकट युवा तथा विद्यार्थीहरुकाे प्रदर्शन

 काठमाडौं,मंसिर १८, २०७३- लैनचौरस्थित भारतीय दूतावास अगाडि एमाले निकट युवा तथा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । शनिबार बिहान दूतावास अगाडि पुगेर युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्तरुपमा प्रदर्शन गरेका हुन्...