भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाईंदै

काठमाडौं२४, मंसिर / भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै छ । संयुक्त राष्ट्र संघले सन् २००३ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार...

राजधानीको टोखाबाट नुवाकोट जोड्न सुरुङमार्ग बनाउने तयारी

काठमाडौं२४, मंसिर / काठमाडौं र उत्तरी नाका केरुङ जोड्ने सडक मार्ग अन्तर्गत टोखादेखि नुवाकोटको थानसिंह फाँटसम्म सुरुङमार्ग निर्माण गर्ने तयारी भएको छ । सुरुङमार्ग निर्माणका लागि सरकारले एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट...

राजनीतिक दलका कारण दण्डहीनता बढ्योः आयोग

काठमाडौं२४,मंङ्सीर/ राष्ट्रिय मानवअधिकार आयोगले राजनीतिक दलहरुले संक्रमकालको व्यवस्थापन गर्न नसकेका कारण मुलुकमा दण्डहीनता बढ्दै भएको निष्कर्ष निकालेको छ । एक वर्षे कार्यकालको अनुमगमन र समीक्षापछि आयोग सरकार र राजनीतिक दलका...

एन्फाको चरम लापरबाही नेपाली फुटबलको शीर्षस्थ क्लब थ्री–स्टार एएफसी कपको दोस्रो राउन्ड खेल्न वञ्चित हुने

मंसिर २४, २०७३- अखिल नेपाल फुटबल संघ (एन्फा) को चरम लापरबाहीका कारण नेपाली फुटबलको शीर्षस्थ क्लब थ्री–स्टार एएफसी कपको दोस्रो राउन्ड खेल्न वञ्चित हुने भएको छ। थ्री–स्टार गत अगस्टमा छनोट...

चार सय वर्षपछि रानीपोखरी जलबिहीन, माछा कमलपोखरी सारियो

काठमाडौं, मंसिर २४ – झन्डै चार सय वर्षपछि रानीपोखरी जलविहीन भएको छ । रानीपोखरीको पुनः निर्माण अघि बढाउन अहिले पोखरीको पानी सुकाइएको छ । पानी सुकाइएसँगै पोखरीमा रहेका माछा कमलपोखरीमा...

काँग्रेसले जिल्ला अधिवेशन पुस १५ सम्म गर्ने

काठमाडौं, २३ मंसिर / मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको महाधिवेशन भएको १० महिना बितिसक्दासमेत पाँच जिल्लाको अधिवेशन हुन बाँकी छ। केही जिल्लामा विवाद देखिएपछि तत्कालीन समयमा...

चीनबाट नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवलबीच आइपी सर्भिसमा सम्झौता

काठमाडौँ, २३ मङ्सिर/ नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवलबीच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलकेबुल मार्गबाट जोड्न आइपी सर्भिस उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल टेलिकमका...

पाेखरामा नयाँ शक्ति पार्टिका संयोजक बाबुराम भट्टराईलाइ कालाे झण्डासहीत जुत्ता प्रहार

पोखरा, २३ मंसिर /नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई लक्षित गरी पोखरामा जुत्ता प्रहार भएको छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी...

भ्रस्टाचार बढेको भन्दै गोकर्णेस्वर नगरवासीले बुझाए १० बुँदे ज्ञापनपत्र(ज्ञापनपत्र सहित)

गोकर्णेस्वर नगरपालिकामा भ्रस्टाचार बढेको भन्दै स्थानियले कार्यकारी अधिकृतलाई ज्ञापनपत्र बुझाएका छ्न ।गोकर्णेस्वर नगरपालिका मा नक्सापास गर्दा,निर्माण सम्पन्न दिँदा र लक्षित वर्गको कार्यक्रम गर्दा व्यापक भ्रस्टाचार बढेको र जनताले प्रत्यक्ष देखिने...

“क्रियाशिल पत्रकार महिला बाँके” ले महिलाहरूलाइ सचेतना कार्यक्रमकाे अायाेजना गर्याे

रन्जिता ढकाल,थापा,नेपालगन्ज २२ मंसिर /नेपालगन्जमा लैङ्गिक हिंसा विरुद्धको१६दिवसीय कार्यक्रकाे अवसरमा क्रियाशिल पत्रकार महिला बाँकेले महिलाहरूलाइ सचेतना कार्यक्रमकाे अायाेजना गरेकाे छ।  उक्त सण्डे क्लब कार्यक्रममा सहभागीहरुले  घरेलु हिंसाका कारण महिला बेचबिखन...