बोक्सी भन्दै महिलाको हत्या: प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीको बयान

काभ्रे, २६ मंसिर/बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरिएकी एक महिलाको मृत्यु भएको छ । काभ्रे सानो गौथली–७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको हो । उनलाई बोक्सी आरोपमा...

बिश्व उल्टो मोटरसाईकल यात्री चित्र कार्की लाइ बर्ष साहसी युवा प्रतिभा पुरस्कारबाट  सम्मानित

काठमाण्डाै२६,  मंसिर/विश्व उल्टो मोटरसाइकल यात्री चित्र कुमार कार्की एक कार्यक्रममा सम्मानित भएका छन् । उनी स्वर्ण पदक प्रशंसापत्र सहित नगद पुरस्कारबाट सम्मानित भएका हुन् । नेपाल जेसिजको काठमाडौंको टोखामा भएको...

जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति चाेरमाथि गाेलीप्रहार -मूर्तिसहित चोरहरू पक्राउ

बर्दिया, २६ मंसिर / जुम्लाको चन्दननाथ मन्दिरको मूर्ति लिएर भाग्दै गरेका चोरको समूहमाथि प्रहरीले बर्दियाम  गोली चलाउँदा एक जना घाइते भएका छन् । जुम्लाको चन्दननाथ मन्दिरको बुद्धको मूर्ति लिएर भागेको...

पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत

काठमाण्डाै२५,मंङ्सीर/पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत ।अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गरेकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत भएकी छिन् । कारागारका बालबालिकालाई...

सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

काठमाडौँ २५,मंसिर/ राष्ट्रिय खेलकुद परिषद् राखेपले आगामी पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । राष्ट्रिय खेलकुदमा पूर्व निर्धारित ३५ मध्ये...

सोलिडारिटी कप विजेतालाई जनही तीन लाख

काठमाडौँ२५, मंसिर/ अखिल नेपाल फुटबल सङ्घ(एन्फाले) एएफसी सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही रु तीन लाख प्रदान गर्ने जनाएको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको एन्फा कार्यसमिति...

बोक्सी आरोपमा कुटपिट गरिएकी महिलाको मृत्यु

 काभ्रे २५,मंङ्सीर । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला बोक्सीको आरोपमा मलमूत्र खुवाएर निर्घात कुटपिट गरिएकी काभ्रे सानो गौथली– ७ की ३३ वर्षीया लक्ष्मी परियारको मृत्यु भएको छ ।...

महिला भएकै कारण क्रियासील पत्रकारलाइ सदस्यता दिनबाट वञ्चिन गराए आन्दोलनमा जाने चेतावनी 

रंञ्जिता ढकाल,थापा,बाके२४,मंङ्सीर/ क्रियासील पत्रकार महिला बाँकेले सन्डे क्लबमा  बिहिबार नेपालगन्जमा "पत्रकार महिलाको अवस्था र उनीहरुका चुनौती" बिषयक १ दिने अन्तरकृया कार्यक्रम सम्पन गरेकाे छ । क्रियासील पत्रकार महिला बाँकेलकाे आयोजनामा गरेको उक्तकार्यक्रममा...

लोकमानले मुख खोले– म भ्रष्टहरुविरुद्ध एक्लै उभिएको छु

काठमाडौं२४,मंङ्सीर / अख्तियार दुरुपयोग अनुसन्धानग आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले भ्रष्टाचार जस्तो रोगको अन्त्यको लागि प्रत्येक जिम्मेवार संस्था र व्यक्तिको भूमिका अत्यन्त महत्वपूर्ण भएको बताएका छन् । कर्णालीमा कर्णाली अञ्चल...

समर्पण र सदाचार नै समाजसेवाको प्रमुख आधार—लोकेश ढकाल

[caption id="attachment_9560" align="alignleft" width="321"] लोकेश ढकाल[/caption]   १. भूमिका व्यक्ति, परिवार र आफन्तको स्वार्थ भन्दा माथि उठेर आर्थिक दृष्टिले पछाडि परेका विपन्न वर्ग अथवा व्यक्तिको शिक्षा, स्वास्थ्य लगायतको आधारभूत आबश्यकताका...