पुष्पा बस्नेत सीएनएन सुपर हिरो अवार्ड बाट सम्मानीत
काठमाडौं, २७ मंसिर/नेपालकी अधिकारकर्मी पुष्पा बस्नेत सीएनएन सुपर हिरो बनेकी छन् । यसअघिका चार सीएनएन हिरोहरुलाई पछि पार्दै सन् २०१२ की सीएनएन हिरो बस्नेतले अवार्ड जितेकी हुन् । सीएनएनले अवार्ड...