ट्याक्सी चालक लामाको मृत्यु मापसेबाट नभइ हत्या भएकाे – प्रहरी
काठमाडौं २९मंसिर/काठमाडौंको जोरपाटीस्थित नयाँ बस्तीमा ट्याक्सी चालक राजकुमार लामाको मृत्युको रक्सीको कारण नभई हत्या भएको तथ्य खुलेको छ। प्रहरी स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको पोष्टमार्टम गरिँदा रिपोर्टमा मादक...