कानुन मिचेर केबलकारलाई वन, ७ सय रोपनीको २१ हजार मात्र भाडा ?

काठमाडौं,२ पुस/सरकारले ४० बर्षका लागि चन्द्रागिरिको ३६ हेक्टर वन क्षेत्र निजी कम्पनीलाई भाडामा दिंदा वन ऐन र नियमावली मिचेको पाइएको छ । ऐन नियमावलीमा भएको व्यवस्थालाई मिचेर सरकारले चन्द्रागिरिको महत्वपूर्ण...

मानसिक तनाव कमगर्ने ७ तरिका

(१) काम गर्ने राम्रो वातावरण राम्रो काम गर्नका लागि काम गर्ने वातावरण राम्रो हुनुपर्छ । राम्रो वातावरण छैन भने मनमा काम गरौं भन्ने उत्साह हुँदैन । काम गर्ने जोस जाँगर...

श्री यन्त्र स्कुलका जीवन बडुले जिते काठमाडौ जिल्ला ब्यापी एकल गायन प्रतियोगिताको उपाधी

काठमाण्डाै,२पाैष/राष्ट्रिय संस्थागत बिद्यालय संघ (निसान)ले आयओजना गरेको प्रथम काठमाडौ जिल्ला ब्यापी अन्तर बिद्यालय एकल गायन प्रतियोगिताको उपाधी श्री यन्त्र स्कुल मुलपानीका जीवन बडुले जितेका छन । चाबहिलको ए वान पार्टी...

जानी राख्नुहाेस सहवासका लागी उचित  समय

 महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्ममा महिलाहरूलाई पुरुषसँग यौन काे अधिक रहर हुने तथ्य सार्वजनिक भएको छ । जर्मनीमा गरीएको एउटा अध्ययनका अनुसार यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ...

मेरो निजी सम्पत्ति छैन भएको प्रमाणित गरे, सन्यासी बन्छु-प्रधानमन्त्री

पुस,१ पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोचकहरुलाई आफ्नो निजी सम्पत्ति देखाउन चुनौती सार्वजनिक चुनौती दिएका छन् । पोखरामा आयोजित एक कार्यक्रममा उनले कसैले आफ्नो निजी सम्पत्ति देखाए आफू सन्यासी...

 ट्राफिक नियममा थप कडाइ

काठमाडौं, १ पुस / महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबारदेखि ट्राफिक व्यवस्थापनमा थप कडाइ गर्दैछ । यातायात व्यवस्था विभागको निर्णय अनुसार ट्राफिक व्यवस्थापन सम्बन्धी प्रवधानलाई कडाइका साथ लागू गर्न लागिएको हो...

छोराकै बयान अनुसार लक्ष्मी परियारको पोष्टमार्टम रिपोर्ट

 काभ्रे,१पाैष/काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकै नासको चोटपटक भेटिएका छन्। मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्ट भन्छ- शरीर थिलथिलो हुने गरी कुटिएको छ, उनको मृत्युको कारण कुटाइबाहेक अरू केही...

सुनकोसीको पानी वाग्मतीमा मिसाएर बगाउने योजना, यस्तो छ लक्ष्य –

  काठमाडौं,१ पुस / सरकारले मध्य तराईका पाँच जिल्लामा वर्षैभरी सिंचाइ सुविधा पु¥याउन सुनकोसीको पानी वाग्मती नदीमा खसाल्ने आयोजनालाई अघि बढाएको छ । सिंचाइ मन्त्रालयको प्रस्तावित उक्त आयोजनाले यस आर्थिक...

भोली निसानले जिल्लाब्यापी एकल गायन प्रतियोगिता गर्ने

 काठमाण्डाै,३०मंङ्सिर/ राष्ट्रिय संस्थागत बिद्यालय संघ(निसान)ले भोलि काठमाडौ जिल्ला ब्यापी एकल गायन प्रतियोगिता आयोजना गर्ने भएको छ । चाबहिलको ए वान पार्टी प्यालेसमा हुने एकल गायन प्रतियोगिताको विजयीलाई स्वास्थ मन्त्री गगन...

भिजन, इच्छाशक्ति,विज्ञान र प्रविधिको चमत्कार हाे चन्द्रागीरि-प्रधानमन्त्री

काठमाडौं ३०, मङि्सर २०७३/प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रले सम्मान गर्न योग्य परियोजना निर्माण गरेकोले सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् । चन्द्रागिरि हिल्स लिमिटेडको बिहीबार...