श्री यन्त्र स्कुलका जीवन बडुले जिते काठमाडौ जिल्ला ब्यापी एकल गायन प्रतियोगिताको उपाधी

काठमाण्डाै,२पाैष/राष्ट्रिय संस्थागत बिद्यालय संघ (निसान)ले आयओजना गरेको प्रथम काठमाडौ जिल्ला ब्यापी अन्तर बिद्यालय एकल गायन प्रतियोगिताको उपाधी श्री यन्त्र स्कुल मुलपानीका जीवन बडुले जितेका छन । चाबहिलको ए वान पार्टी...

जानी राख्नुहाेस सहवासका लागी उचित  समय

 महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्ममा महिलाहरूलाई पुरुषसँग यौन काे अधिक रहर हुने तथ्य सार्वजनिक भएको छ । जर्मनीमा गरीएको एउटा अध्ययनका अनुसार यो अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ...

मेरो निजी सम्पत्ति छैन भएको प्रमाणित गरे, सन्यासी बन्छु-प्रधानमन्त्री

पुस,१ पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोचकहरुलाई आफ्नो निजी सम्पत्ति देखाउन चुनौती सार्वजनिक चुनौती दिएका छन् । पोखरामा आयोजित एक कार्यक्रममा उनले कसैले आफ्नो निजी सम्पत्ति देखाए आफू सन्यासी...

 ट्राफिक नियममा थप कडाइ

काठमाडौं, १ पुस / महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुक्रबारदेखि ट्राफिक व्यवस्थापनमा थप कडाइ गर्दैछ । यातायात व्यवस्था विभागको निर्णय अनुसार ट्राफिक व्यवस्थापन सम्बन्धी प्रवधानलाई कडाइका साथ लागू गर्न लागिएको हो...

छोराकै बयान अनुसार लक्ष्मी परियारको पोष्टमार्टम रिपोर्ट

 काभ्रे,१पाैष/काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकै नासको चोटपटक भेटिएका छन्। मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्ट भन्छ- शरीर थिलथिलो हुने गरी कुटिएको छ, उनको मृत्युको कारण कुटाइबाहेक अरू केही...

सुनकोसीको पानी वाग्मतीमा मिसाएर बगाउने योजना, यस्तो छ लक्ष्य –

  काठमाडौं,१ पुस / सरकारले मध्य तराईका पाँच जिल्लामा वर्षैभरी सिंचाइ सुविधा पु¥याउन सुनकोसीको पानी वाग्मती नदीमा खसाल्ने आयोजनालाई अघि बढाएको छ । सिंचाइ मन्त्रालयको प्रस्तावित उक्त आयोजनाले यस आर्थिक...

भोली निसानले जिल्लाब्यापी एकल गायन प्रतियोगिता गर्ने

 काठमाण्डाै,३०मंङ्सिर/ राष्ट्रिय संस्थागत बिद्यालय संघ(निसान)ले भोलि काठमाडौ जिल्ला ब्यापी एकल गायन प्रतियोगिता आयोजना गर्ने भएको छ । चाबहिलको ए वान पार्टी प्यालेसमा हुने एकल गायन प्रतियोगिताको विजयीलाई स्वास्थ मन्त्री गगन...

भिजन, इच्छाशक्ति,विज्ञान र प्रविधिको चमत्कार हाे चन्द्रागीरि-प्रधानमन्त्री

काठमाडौं ३०, मङि्सर २०७३/प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रले सम्मान गर्न योग्य परियोजना निर्माण गरेकोले सरकार र निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन् । चन्द्रागिरि हिल्स लिमिटेडको बिहीबार...

एमाले सांसद लालबहादुरले पार्टी केन्द्रीय कार्यालयमै कुटाइ खाए

काठमाडौं३० मङि्सर/स्थानीय तह पुनर्संरचना विषयको विवादमा एमाले सांसद लालबहादुर रावल आफ्नै कार्यकर्ताबाट कुटिएका छन्। बिहीबार दिउँसो धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय परिसरभित्रै उनलाई कार्यकर्ताले आक्रमण गरेका हुन्। स्थानीय तह पुनर्संरचनामा काँडा...

पशुपति भ्रष्टाचार प्रकरण : १४ करोड जरिवाना, अधिकांशलाई सफाइ

काठमाडौं,३०मंङ्सीर / विशेष अदालतले पशुपति विकास कोषले सञ्चालन गरेको काठमाडौं गोठाटारस्थित बालुवाखानी उत्खानामा भ्रष्टाचार गरेको अभियोगमा ठेकेदार बच्चुराम दाहाललाई १४ करोड ४५ लाख ४५ हजार दुई सय रुपैयाँ जरिवानको फैसला...