पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिइने !

पुस–३ । भूमिसुधारमन्त्री विक्रमबहादुर पाण्डेले पुस २७ गते २९५ औं पृथ्वी जयन्तीमा सार्वजनिक बिदा हुने बताए । उनले भने, ‘बिदा दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजान्छु । ’ उनले पुस २७ लाई एकता...

गायक राजु आङ्देम्बे र गायिका शिला राईको गीतको भिडीयोमा पनी

आउनु है ठुली चासोकैमा च्याब्रुङ् नाचौला ।  आउनु है ठुले साकेलामा सिली नाचौला । यिनै चर्चित गीत अब रेडीयो अडीयोमामा मात्र सीमित रहेन । झन्डै दुई दशक लामो संगीतिक यात्रामा...

दाहाल—देउवाले मोर्चालाई भने -‘कुनै पनि हालतमा संशोधन प्रस्ताव फिर्ता हुँदैन’

काठमाडौं, ३ पुस / सत्तारूढ घटक कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताले संविधान संशोधन प्रस्ताव फिर्ता हुने आशंका नपाल्न मधेसी मोर्चा नेतालाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मोर्चा...

छक्कापञ्जाले मनायो १०० दिन

 पुस २, २०७३ काठमाडौं : दीपाश्री निरौला निर्देशित फिल्म छक्का पञ्जाले शनिबार १०० दिन मनाउँदैछ। भदौ २४ गते रिलिज भएको छक्कापञ्जा लामो समयपछि १०० दिन मनाउने नेपाली फिल्म भएको छ।...

नवलपरासीमा मोर्चाले जलायो एमालेको झण्डा

नवलपरासी, २ पुस/ नवलपरासीमा मधेसी मोर्चाका कार्यकर्ताले बन्दको प्रतिकार गर्दै  हीजाे शुक्रबार एमाले पार्टीको झण्डा जलाएका छन् । शुक्रबारदेखि नेकपा एमालेल पुनः प्रदेश नं. ५ को बन्दको आव्हान गरेपछि नवलपरासीमा...

नक्कली नोट छाप्ने मेसिन सहित युवक पक्राउ

लमजुङ,२ पुस / लमजुङ प्रहरीले बेंसीसहर नगरपालिका ४ गैरीका ३० बर्षीय राजकुमार श्रेष्ठलाई प्रिन्ट गरिएको ४४ हजार रुपैयाँभन्दा बढी नक्कली नोटसहित पक्राउ गरेको छ । नक्कली नोट बनाउन प्रयोग गरिने...

‘पूरै नेपाल मेरो हो, अझै भनौं कि ?-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौं २,पुष/ सम्पत्ति विवरण लुकाएको आरोप खेपिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूरै नेपालको सम्पत्ति आफ्नो भएको बताएका छन् । आज बिहान चितवनका पत्रकारसँग खरो कुरा गर्दै ‘म नेपालको जहाँ–जहाँ पुग्छु,...

उद्योगपति विनोद चौधरीविरुद्ध मुद्दा दर्ता

काठमाडौँ, २ पुस । गसीबाटो निर्माण उपभोक्ता समितिले आज उद्योगपति विनोद चौधरीले सञ्चालन गरेको एपोलो स्टिल उद्योग प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । काठमाडौँ जिल्ला साविक सतुङ्गल...

कानुन मिचेर केबलकारलाई वन, ७ सय रोपनीको २१ हजार मात्र भाडा ?

काठमाडौं,२ पुस/सरकारले ४० बर्षका लागि चन्द्रागिरिको ३६ हेक्टर वन क्षेत्र निजी कम्पनीलाई भाडामा दिंदा वन ऐन र नियमावली मिचेको पाइएको छ । ऐन नियमावलीमा भएको व्यवस्थालाई मिचेर सरकारले चन्द्रागिरिको महत्वपूर्ण...

मानसिक तनाव कमगर्ने ७ तरिका

(१) काम गर्ने राम्रो वातावरण राम्रो काम गर्नका लागि काम गर्ने वातावरण राम्रो हुनुपर्छ । राम्रो वातावरण छैन भने मनमा काम गरौं भन्ने उत्साह हुँदैन । काम गर्ने जोस जाँगर...