राष्ट्रिय राजनीतिप्रति असन्तुष्टि -पूर्वराजा ज्ञानेन्द्र शाहले निकाले विज्ञप्ति- हेराै

 काठमाडौं,पुस ६, २०७३/ पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो राजनीतिक घटनाक्रमप्रति तिब्र असन्तुष्टि व्यक्त गरेका छन्। विशेष सन्दर्भमा मात्र विज्ञप्ति सार्वजनिक गर्ने ज्ञानेन्द्रले बुधबार कुनै सन्दर्भबिना पछिल्लो राजनीतिक...

अाफुहरूले अन्जानमै संघियता स्विकारेको एमाले उपाध्यक्ष बामदेवको खुलासा

काठमाडौं,६ पुस /प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफ्नो पार्टीले अन्जानमै संघियता स्विकारेको बताएका छन् । राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता गौतमले तत्कालिन एनेकपा माओवादीले चलाएको...

नेपाली युवतीको शव कतारमा अलपत्र

पुस ६, दोलखा । कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन । वैदेशिक रोजगारीको सिलसिलामा डेढ...

नेपालमै एक लाख २० हजार अपराधी अझै फरार

काठमाण्डाै ६,पुस/  अदालतको फैसलापछि एक लाख २० हजार अपराधी कानुनलाई चुनौती दिँदै अझै फरार छन् । उनीहरूबाट एक लाख ४३ हजार वर्ष कैद फर्स्योट हुन र १७ अर्ब ३२ करोड...

मृग नयनी आँखा तिम्रो ….भीडीयाे अाउदै ।

 गीतकार स्टारहाङ बान्तावा जलनको "मनको जलन" एल्बममा समाबेस गीत - मृग नयनी आँखा तिम्रो ..गीतको म्युजिक भिडीयो छायाङ्कन सकिएकोछ । राज खड्काको संगीत तथा चर्चित गायक दिपक लिम्बुको आवाज रहेको...

अाज देखी शान्ति आदर्श कप फुट्सल प्रतियोगिता सुरु

 काठमाण्डाै,५ पुस/  गोकर्णेस्वर-१२ मा रहेको शान्ति आदर्श माध्यमिक विद्यालयले आयोजना गरेको प्रथम शान्ति आदर्श कप अन्तर विद्यालय विद्यार्थी/शिक्षक फुटसल प्रतियोगिता उत्घाटन भएको छ । नारायणटारको जोरपाटी फुट्सलको मैदानमा भएको प्रतियोगिताको...

तिवारी हत्याको विरोधमा चितवनमा प्रदर्शन, दोषीलाई तत्काल कार्वाही नभए चितवन बन्द गर्ने चेतावनी

अनुज न्यौपाने ,चितवन ५, पुष/ युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा आज(मंगलबार) नारायणगढमा युवा संघ चितवनले चक्काजाम एवं बिरोध सभा गरेको छ । युवा विद्यार्थीहरु युवासंघको झण्डा बोकेर सडकमा...

एआईजी विज्ञानराज शर्माको नेतृत्वमा दुर्गा तिवारी हत्याकाण्ड छानविन समिति गठन

काठमाडौं, ५ पुस / सरकारले युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी हत्या घटनाको अनुसन्धानका लागि चार सदस्यीय छानविन समिति गठन गरेको छ । घटनाको छानविनका लागि युवा संघको टोलीले...

किन भयो युवा संघ अध्यक्षको हत्या ?

बुटवल, ५ पुस / एमाले भातृ संगठन युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको गोली हानी हत्या भएको छ । देवदह–८ खैरनीस्थित आफ्नै घर नजिकै मोटरसाईकलमा हिडिरहेको बेला गोली प्रहारबाट...

तातोपानी नाका चाँडै खुल्ने

काठमाण्डाै,५पाैष /चीनले नेपाल र चीनबीचको पुरानो तातोपानी नाका खोल्ने प्रतिवद्धता व्यक्त गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रकाशन विभागका प्रमुख लिउ छिपाओले प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा लिउले...