“कानून ब्यवशायी परिवर्तनका सम्वाहक”

पूर्ण ढकाल,नेपालगन्ज,८ पुस/उच्च उदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश डा.कुलरत्न भुर्तेलले कानून ब्यवशायी समग्र देशको परिवर्तनको सम्वाहक भयकोले देशको महत्त्वपूर्ण भूमिकामा रहने बताउनु भयो । नेपाल बार एशोसिएसनको ६१ औ...

आगामी साउनदेखि राष्ट्रिय परिचयपत्र वितरणकाे तयारीमा

काठमाडौं८ पुष/ अब नेपालीले थरीथरीका परिचयपत्र बोकेर हिँड्नु पर्ने झन्झटबाट मुक्ति मिल्ने भएको छ । नेपाल सरकारको सात वर्षको तयारीपछि ‘राष्ट्रिय परिचयपत्र केन्द्र’ले नेपाली नागरिकलाई बहुउपयोगी बायोमेटि्रक स्मार्ट कार्ड- राष्ट्रिय...

लोकमानको चेतावनीः अब कतिको शरीरमा वस्त्र बाँकी रहला ! (पूर्णपाठ सहित)

काठमाडौं  ७ पुस/सर्वाेच्च अदालतमा कालोमोसो दलिएपछि अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आक्रोशले भरिएको अपिल जारी गरेका छन् । उनले आफ्नो अभियानमा अवरोध गरे अब कतिको शरीरमा वस्त्र बाँकी रहला...

अदालतमानै लाेकमानलार्इ कालाेमाेसाे दल्ने व्यक्ति काे हुन्  ?

काठमाडाैं,७ पुस /निलम्बित अख्तियारप्रमुख लोकमानसि‌हं कार्कीलाई सर्वोच्च परिसरमै बिहीबार कालोमोसो दल्ने दुई व्यक्ति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)का कार्यकर्ता रहेको खुल्न आएको छ। कार्कीलाई कालोमोसो दल्ने प्रकाश शाही र...

तारेख बुझ्न सर्वोच्च अदालत पुगेका लोकमानलाई अदालतमै कालोमोसो

काठमाडौं,७ पुस/तारेख बुझ्न सर्वोच्च अदालत पुगेका लोकमानसिंह कार्कीलाई केहीबेर अघि एक व्यक्तिले अदालत परिसरमै कालोमोसो दलेका छन्। कार्कीले तारेख बुझेर हस्ताक्षर गर्नै लागेको बेला ती व्यक्तिले कार्कीको दाहिने गालामा मोसो...

आइतबारदेखि अनलाइनबाटै लाइसेन्स आवेदन बुझाउन पाइने- हेराै भर्ने तरीका

कठमाडौं ७पुस ।अब अनलाइनबाटै लाइसेन्सको लागि फारम भर्न सकिने ब्यवस्था गरीएकाे छ । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अब रातिदेखि नै लाइन बस्न पर्ने भएकाेहुदा यातायात व्यवस्था विभागले सोमबारदेखि...

छाउपडीका नाममा विदेशी डलर व्यर्थ, ज्यान गुमाउँदै किशोरी

डोटी, ७ पुस / प्राकृतिकरुपमा महिला महिनावारी हुनु स्वाभाविक नै हो । प्रायः १२ देखि १४ वर्षको उमेरबाट किशोरी महिनावारी हुने गर्दछन् । महिनावारी हुँदा अत्यधिक रक्तस्राव हुने भएका कारण...

दुई करोड २३ लाख ६० हजार मूल्य बराबरको सुनसहित पक्राउ

रसुवा, ७ पुस - नेपालको उत्तरी नाका रसुवागढीबाट अवैध रुपमा ल्याइएको पाँच किलोग्राम सुनसहित बुधबार बिहान रसुवा गत्लाङ–२ का २८ वर्षीय वीरेन लामा पक्राउ परेका छन् । केरुङबाट नेपाल आएको...

संघीयतामा ओलीको विकल्पः पाँच विकास क्षेत्र नै उत्तम

काठमाडौं,७पुस /अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमांकन उत्तर – दक्षिण बनाउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने बताएका...

नेपालसँगकाे बैकल्पिक नाका खोल्न चीनको चासो

काठमाडौं,७ पुस/उत्तरी सीमा जोडिएका बैकल्पिक नाका र भञ्ज्याङको सुरक्षामा चिनिया अधिकारीले विशेष चासो देखाएका छन्। बन्द भएका र पूर्वाधार विकास भइसकेका नाका खोल्न चीनले सुरक्षा र एक चीन नीतिमा भरपर्दो...