संशोधन प्रस्ताव विरुद्ध एमाले डेढ लाख जनशक्ति काठमाडौं उतार्ने
काठमाडौँ, १० पुस/नेकपा (एमाले ) ले विपक्षी नौ दलसहित यही पुस २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनको तयारीका लागि आफ्ना जनसङ्गठनलाई निर्देशन दिएको छ । एमालेको केन्द्रीय कार्यालय, धूम्बराहीमा आइतबार...